Advertisement
Advertisement

सबैको सहमतिमा एनसिसीले सहजिकरण गर्यो सलनालमा हुने कार्यक्रम हरु,कुन कुन कार्यक्रम कहिले हुने त!

Advertisement
Advertisement

विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले दोङ्देमुनमा एक कार्यक्रम गरी सलनालको अवसरमा हुने कार्यक्रम हरुको सहजीकरण गर्ने कार्य सम्पन्न गरेको छ।

नेपाली सम्पर्क समिति दक्षिण कोरियाले आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा कार्यक्रम गरी कोरियाको महान चाड सलनालको अवसरमा गरिने कार्यक्रम हरुको सहजीकरण गरेको हो। लोचन राइको संयोजकत्वमा ११ सदस्यिय सहजीकरण समिति निर्माण गरी प्रदेश वाट आन्तरिक बाडफाड भएर आएका सलनालको अवसरमा गरिने बृहत सांस्कृतिक कार्यक्रमको सहजीकरण सम्पन्न गरिएको हो।

नेपाली सम्पर्क समितिलाइ कार्यक्रम सहजीकरणका लागि गण्डकी प्रदेश समाज अन्तर्गत कास्की परिवार दक्षिण कोरियाले २०२५ जनवरी २८ तारिखका दिन र पूर्वी नेपाल समाज अन्तर्गत खोटाङ सेवा समाज दक्षिण कोरियाले २०२५ जनवरी २९ तारिखका दिन बृहत सांस्कृतिक कार्यक्रम गर्न निवेदन गरिएको थियो। यसै अन्तर्गत सहजीकरण समितिले जनवरी २८ तारिखका दिन कास्की परिवार दक्षिण कोरियालाई “आपतकालीन राहतकोष अभिबृदि” माछापुछ्रे सांगीतिक सौगात भाग ४ अनुमति दिएको छ भने जनवरी २९ तारिखका दिन खोटाङ सेवा समाज दक्षिण कोरियालाई “सामाजिक कल्याणकारी सहयोगार्थ” हलेसी साङ्गीतिक सौगात भाग ५ गर्न अनुमति दिइएको छ।

प्रदेश लगायत जनजाति महासंघले आफ्नो मातहतको संस्थाहरूबाट बाँडफाँड भइ आएका कार्यक्रम हरुलाइ सबैको सरसल्लाह अनुसार एनसिसीले प्रदेशसँगको विवादलाई टुङ्गो लगाउदै सफलतापूर्वक कार्यक्रम सहजीकरण गरेको हो। सलनालमा हुने कार्यक्रम सहजीकरण कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका पदाधिकारी लगायत व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×