Advertisement
Advertisement

Day: २ मंसिर २०८१, आईतवार ११:४४

सबैको सहमतिमा एनसिसीले सहजिकरण गर्यो सलनालमा हुने कार्यक्रम हरु,कुन कुन कार्यक्रम कहिले हुने त!

सबैको सहमतिमा एनसिसीले सहजिकरण गर्यो सलनालमा हुने कार्यक्रम हरु,कुन कुन कार्यक्रम कहिले हुने त!

भर्खरै, समाचार
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले दोङ्देमुनमा एक कार्यक्रम गरी सलनालको अवसरमा हुने कार्यक्रम हरुको सहजीकरण गर्ने कार्य सम्पन्न गरेको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरियाले आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा कार्यक्रम गरी कोरियाको महान चाड सलनालको अवसरमा गरिने कार्यक्रम हरुको सहजीकरण गरेको हो। लोचन राइको संयोजकत्वमा ११ सदस्यिय सहजीकरण समिति निर्माण गरी प्रदेश वाट आन्तरिक बाडफाड भएर आएका सलनालको अवसरमा गरिने बृहत सांस्कृतिक कार्यक्रमको सहजीकरण सम्पन्न गरिएको हो। नेपाली सम्पर्क समितिलाइ कार्यक्रम सहजीकरणका लागि गण्डकी प्रदेश समाज अन्तर्गत कास्की परिवार दक्षिण कोरियाले २०२५ जनवरी २८ तारिखका दिन र पूर्वी नेपाल समाज अन्तर्गत खोटाङ सेवा समाज दक्षिण कोरियाले २०२५ जनवरी २९ तारिखका दिन बृहत सांस्कृतिक कार्यक्रम गर्न निवेदन ग...
आजको राशिफलः २०८१ मङ्सिर २ गते आइतबार

आजको राशिफलः २०८१ मङ्सिर २ गते आइतबार

समाचार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नत...