Advertisement
Advertisement

स्याङ्जा परिवार दक्षिण कोरियाले अक्षय कोष स्थापनार्थ ब्याडमिन्टन प्रतियोगिता गर्दै।

Advertisement
Advertisement

सौल दक्षिण कोरिया मिन बि क:स्याङ्जा परिवार दक्षिण कोरियाले अक्षय कोष स्थापनार्थ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ। यहि डिसेम्बर २९ तारिकका दिनमा ख्यांगीदोको ह्वासङ ओसानमा प्रतियोगिता हुन लागेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष सुशील गुरुङ्गले जानकारी दिनुभयो।

सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा अग्रणी संस्था स्याङ्जा परिवारले बिगतमा विभिन्न खेलको आयोजना गर्ने गरेको भएपनि ब्याडमिन्टन प्रतियोगिता भने पहिलो पटक गर्न लागेको हो। यसबाट संकलिन मुनाफालाई अक्षयकोषको रुपमा खडा गरि स्याङ्जा जिल्लाभरिका सामुदायिक बिद्यालयबाट प्रत्येक बर्ष एस ई ई परिक्षामा सर्बोत्कृष्ट हुने १ जना छात्र र १ जना छात्रालाई उत्प्रेरणा स्वरुप पुरस्कार प्रदान गर्ने संस्थाका सचिब टोजेन्द्र गुरुङले बताउनुभयो।

पुरुषहरुले भाग लिन पाउने यस प्रतियोगितामा खेलाडीहरुको लेभल अनुसार ३ लेभलका खेलहरु (A ,B ,C ) हुनेछन भने एक समुहमा दुई जना हुनुपर्नेछ। प्रतियोगिताको लागी डिसेम्बर २२ तारिकसम्म दर्ता गर्न पाईनेछ भने दर्ता शुल्क ८० हजार वोन रहेको छ।

प्रतियोगीतामा ३ वटै लेभलका खेलहरु (A ,B ,C ) बाट प्रथम,द्वित्तीय ,तृतीय ,हुनेले मेडल, ट्रफी र प्रमाणपत्रका साथमा क्रमश : ४ लाख वोन, २ लाख ५० हजार वन र १ लाख ५० हजार वनको नगद पुरस्कारको ब्यबस्था गरिएको छ।

प्रतियोगीता सम्बन्धी थप जानकारी
प्रतियोगीता हुने मिति : 2024 Dec 29 (sunday)
टिम दर्ताको अन्तिम मिति: 2024 Dec 22 , 12 PM
टिम दर्ता शुल्क : 80,000 won

टिम दर्ताको लागी :
बैंक: Keb Hana Bank
अकाउन्ट नम्बर : 26191068477807
अकाउन्ट वालाको नाम : Rana Jhaman Sing
सम्पर्क नम्बर : 010-8237-2156

पुरस्कारहरु लेभल (A ,B ,C ) सबै बाट क्रमश :
प्रथम : 4,00,000 वोन नगद ,मेडल , ट्रफी र प्रमाणपत्र
द्वित्तीय: 2,50,000 वोन नगद , मेडल ,ट्रफी र प्रमाणपत्र
तृतीय :1.50,000 वोन नगद , मेडल र प्रमाणपत्र

प्रतियोगिता सम्बन्धी थप जानकारीको लागी :
शुशिल गुरुङ : 010-3030-9029
टोजिन्द्र गुरुङ :010-2961-9220
अरुण प्रताप खांड :010-9862-8342

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×