Advertisement
Advertisement

कास्की परिवार दक्षिण कोरियाले सलनालमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” गर्दै

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा यही जनवरी २८ तारिखका दिन सउलमा “माछापुछ्रे सांगीतिक सौगात भाग ४” आयोजना गर्ने भएको छ।

नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा सहजीकरण भई आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ जनवरी २८ तारिखका दिन गण्डकी प्रदेश‌ समाज दक्षिण कोरिया अन्तर्गतको कास्की परिवार दक्षिण कोरियाले सउलमा कार्यक्रम गर्ने भएको हो। “सङ्गठित समुह नै प्रदेशको सहारा हो ” भन्ने मुल नाराका साथ सन २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।

नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा  आयोजना हुन लागेको कार्यक्रमको  कार्यक्रम आयोजक कमिटी प्रमुखमा कास्की परिवार दक्षिण कोरियाका  संरक्षक परिषद प्रमुख खोम प्रसाद गुरुङ हुनुहुन्छ। यसैगरी आर्थिक संयोजकमा संस्थाकी पुर्व  अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार आरती ह्योल्मो हुनुहुन्छ भने प्रचार प्रसार संयोजकमा सल्लाहकार टेकनाथ भण्डारी रहनु भएको छ । 

सलनालको पहिलो दिन जनवरी २८ तारिखका दिन सउलमा आयोजना हुने “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” लाइ सभ्य र भव्य रुपमा सम्पन्न गर्नका  लागि दक्षिण कोरियाका सकृय  सामाजिक एवम् राजनीतिक  संघ संस्था,  व्यबसायी ,पत्रकार , कलाकार ,वौद्धिक एवम् सामाजिक व्यक्तित्व , विधार्थी वर्गहरु एवम् सम्पुर्ण नेपाली दाजु भाइ,  दिदि बहिनिहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×