सेप्टेम्बर २९ मा कोरिया किम्हेमा छुसक डान्स पार्टी २०२३ हुने
बोम्जन गुरुङ/विशाल आवाज:कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।
कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिका झुना गुरुङ, अर्जुन सुब्बा र र्यापरहरु रुबिन रेग्मी र दिनेश गुरुङको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह गुरुङले जानकारी दिए । "Sep 29 जब हुन्छ सूर्य अस्त, किम्हे शहर Dance Party मा मस्त" भन्ने आकर्षक कार्यक्रमको नारासँगै सम्पूर्ण तयारी लगभग सकिएको संस्थाका संरक...
१३ भाद्र २०८०, बुधबार ११:२७१३ भाद्र २०८०, बुधबार ११:२७१३ भाद्र २०८०, बुधबार ११:२७ by विशाल श्रेष्ठNo Comments
कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै
विशाल आवाज:आशियन क्षेत्र गणतन्त्र कोरियाम़ा रोजगारीको सिलसिलाम़ा पाल्नु भएका पूर्वान्चल क्षेत्र धरान शहरका खेलकुद लगायत फुटबलप्रेमीहरु शरण राई, राजु राई, हेम गुरुङ, मदन राई, रिचार्ड सुब्बा, सुमन सुनुवार जस्ता अग्रज युवाहरुको समुहको प्रयासम़ा प्रबासी भूमिमा फुटबलको म़ाध्यमबाट धरानको चिनारी बनाऊ भन्ने हेतुले सन 2003 धरान फुटबल क्लब स्थापना गरिएको थियो l
बिगतको समयबाटै गणतन्त्र कोरियाम़ा विभिन्न समयमा हुने गरेको नेपाली फुटबल प्रतियोगिताहरु लगायत अन्तरदेशिय फुटबल प्रतियोगिताहरुमा पनि धरान फुटबल क्लबका खेलाडीहरु तथा फुटबल प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको र यसरी नै नेपाली फुटबलको बिकासको धरातलम़ा धरान फुटबल क्लबको योगदान अतुलनीय रहेको सर्बबिदितै रहेको छ l
गणतन्त्र कोरियाम़ा नेपाली फुटबल क्लबहरुको साझा ...
१३ भाद्र २०८०, बुधबार ०५:३६१३ भाद्र २०८०, बुधबार ०५:३६१३ भाद्र २०८०, बुधबार ०५:३६ by विशाल श्रेष्ठNo Comments
चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) नेपाल लगायत दक्षिण कोरियामा पनि संगै प्रदर्शन हुने - कोरियामा चाडै बुकिङ खुल्ला गरिने
विशाल आवाज/दक्षिण कोरिया: - ब्लकबस्टर नेपाली चलचित्र पशुपति प्रसादको सिक्वेलको रुपमा रहेको बहुप्रतिक्षित चलचित्र पशुपति प्रसाद २ (भष्मे डन) को कोरियाको लागि अफिसियल राइट्स ‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ ले लिए संगै अब नेपालमा मात्र नभएर दक्षिण कोरिया लगायत विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ।
जय हो ,एक भगवत् गिता, भष्मे डन, दिमाग खराब लगायतका चलचित्र हरुले कोरियाको उडान भर्ने निश्चित
पछिल्लो समय दक्षिण कोरिया पनि नेपाली चलचित्रको बजारिकरणको हब बनिरहेको परिपेक्षमा पशुपति प्रसाद २ (भष्मे डन) ले पनि यहि विजयादशमीको अवसरमा दक्षिण कोरियाको उडान भर्ने निश्चित भएको हो। दक्षिण कोरियाको मार्केट सानो भएतापनि पछिल्लो समय नेपालमा प्रदर्शनमा आएका लगभग सबैजस...
१३ भाद्र २०८०, बुधबार ०१:०३१३ भाद्र २०८०, बुधबार ०१:०३१३ भाद्र २०८०, बुधबार ०१:०३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्ध...
१२ भाद्र २०८०, मंगलवार ११:५११२ भाद्र २०८०, मंगलवार ११:५११२ भाद्र २०८०, मंगलवार ११:५१ by विशाल श्रेष्ठNo Comments
छुसकमा GUMCHEON PAJU मै पहिलो पटक LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियाको महान पर्व छुसकको अवसरमा छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख बेलुकी ८ बजे बाट GUMCHEON PAJU मै पहिलो पटक "LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY" हुने भएको छ ।
B8 EVENT MANAGEMENT र SEVRO CLOTHING BRAND को आयोजना मा GUMCHEON PAJU मै पहिलो पटक 경기도 파주시 번영로 20 INO 프라자 (인오프라자)지하 1 층 RD PARTY ROOM मा आयोजना हुने LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY को टिकट शुल्क २०००० वन तोकिएको छ। DJ RX सहित THE ENNOJ,GM JOON,MYDEV लगायतका artist हरुको बेजोड प्रस्तुती रहने नेपाल नाच्छ डान्स पार्टीमा प्रवेश शुल्क २०००० वन तिरेपछि १ क्यान बियर फ्रिमा पाइने छ।
दक्षिण कोरियाको बिभिन्न स्थान हरुमा कार्यक्रम हरु लगातार भइरहेतापनि GUMCHEON PAJU को साइट तिर भने कसैले कार्यक्रम नगरे...
१२ भाद्र २०८०, मंगलवार ०९:४५१२ भाद्र २०८०, मंगलवार ०९:४५१२ भाद्र २०८०, मंगलवार ०९:४५ by विशाल श्रेष्ठNo Comments
KTM 2 SEOUL द्वारा पहिलो पटक उच्च गुणस्तर सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 - 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा नेपाली चलचित्र "जय हो" प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले सउलमै पहिलो पटक उच्च गुणस्तरको सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 - 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा सेप्टेम्बर 10 तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ।
भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आएको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सउलमा भने 서울특별시 중구 장충단로 247, (을지로6가) 굿모닝시티 8층 🚇 𝐃𝐨𝐧𝐠𝐝𝐚𝐞𝐦𝐮𝐧 𝐇𝐢𝐬𝐭𝐨𝐫𝐲 𝐚𝐧𝐝 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 𝐏𝐚𝐫𝐤 𝐒𝐭𝐚𝐭𝐢𝐨𝐧 (동대문 역사문화공원역) 𝐄𝐱𝐢𝐭 : 13 & 14 मा सेप्टेम्बर ३ तारिख आइतबारका दिन सुविधा सम्पन्न 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मै सउलमा पहिलो पटक कोरियन फिल्म काउन्सिल को अप्रुभल लिएरै नेपाली चलचित्र प्रदर्शन गर्न लागेको KTM 2 SEOUL ...
१२ भाद्र २०८०, मंगलवार ०१:४७१२ भाद्र २०८०, मंगलवार ०१:४७१२ भाद्र २०८०, मंगलवार ०१:४७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफन्तजन सँग मनमुटाब बढ्नेछ सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र ब...
११ भाद्र २०८०, सोमबार १३:४३११ भाद्र २०८०, सोमबार १३:४३११ भाद्र २०८०, सोमबार १३:४३ by विशाल श्रेष्ठNo Comments
कोरियामा हाल सम्म कै ठुलो धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुदै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" यहि अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको Fair team ले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक जय राइले जानकारी दिनुभयो।
ADVERTISEMENT|BISHALAAWAJ
प्रतियोगिताका व्...
११ भाद्र २०८०, सोमबार १०:१३११ भाद्र २०८०, सोमबार १०:१३११ भाद्र २०८०, सोमबार १०:१३ by विशाल श्रेष्ठNo Comments
E-7-4 को नयाँ अंक प्रणाली निर्धारण २०० अङ्क भन्दा धेरै पोइन्ट हुनेले अप्लाइ गर्न मिल्ने, कुनकुन मा कति कति पोइन्ट त? नेपालीमा
लामो समयसम्म कोरियामा बस्न सकिने भिसा भनेर चिनिएको E-7-4 को नयाँ अंक प्रणाली निर्धारण भएको छ ।
अनिवार्य तिन अनिवार्य सर्त हरु
१)पछिल्लो १० वर्ष भित्र (e-9,e-10,H-2) भिसा अन्तर्गत ४ वर्ष कोरियामा काम गरेको हुनुपर्ने
२)हालको कम्पनीबाट २ बर्ष वा सो भन्दा माथिको Labour Contract मा Basic बार्षिक तलब 2 करोड 60 लाखवन माथि हुनुपर्ने ।(Agricultural/Livestock र बन्दरगाहमा कार्यरतको केसमा 2 करोड 50 लाख वनमात्रै)
३.A)पछिल्लो 2बर्षको Average Salary 2 करोड 50 लाख वन वा सो भन्दा माथि ।।Agriculture/Livestock मा 연봉 2400 मान माथि।
३.B)KIIP/TOPIK 2급/단계 वा सो भन्दा माथि हुनुपर्ने
अब e7-4 परिवर्तन गर्न ३०० को पूर्णांक हुनेछ । २०० भन्दा माथि ल्याउनेले सजिलै भिसा प्...
११ भाद्र २०८०, सोमबार ०२:४९११ भाद्र २०८०, सोमबार ०२:४९११ भाद्र २०८०, सोमबार ०२:४९ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ । श्वासप्रश्वास तथा छाति सम्बन...