“इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाको कोरियन पर्व छुसकको अवसरमा सेप्टेम्बर ३० तारिख जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजित "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न भएको छ ।
नेपाली राजादुतवास, एनाअरएनए, एनसिसि, विभिन्न राजनीतिक दलका भातृ संगठन का अध्यक्ष, जातिय, क्षेत्रीय संस्था का पदाधिकारीहरु,पत्रकार महासंघ,फोनिज कोरिया, लगायत कोरियामा रहेका बिभिन्न संघसस्था का अध्यक्ष तथा प्रतिनिधिहरुको र केहि दर्शकको उपस्थितिमा २ बजे वाट पुर्वान्चल सरोकार का महासचिब केदार निरौलाले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए। स्थानिय कलकारहरुको सुरुवाती प्रस्तुती बाट सुरु भएको कार्यक्रम एकदेव लिम्बुको अन्तिम प्रस्तुति संगै कलाकार सम्मान गरेर कार्यक्रम बेलुकी ९:३० बजे सम्म चलेको थियो । लग...




