Advertisement
Advertisement

“इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न

Advertisement
Advertisement

“इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न

विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाको कोरियन पर्व छुसकको अवसरमा सेप्टेम्बर ३० तारिख जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजित “इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न भएको छ ।

 नेपाली राजादुतवास, एनाअरएनए, एनसिसि,  विभिन्न राजनीतिक दलका भातृ संगठन का अध्यक्ष, जातिय, क्षेत्रीय संस्था का पदाधिकारीहरु,पत्रकार महासंघ,फोनिज कोरिया, लगायत कोरियामा रहेका बिभिन्न संघसस्था का अध्यक्ष तथा प्रतिनिधिहरुको र केहि दर्शकको उपस्थितिमा २ बजे वाट पुर्वान्चल सरोकार का महासचिब केदार निरौलाले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए। स्थानिय कलकारहरुको सुरुवाती प्रस्तुती बाट सुरु भएको कार्यक्रम एकदेव लिम्बुको अन्तिम प्रस्तुति संगै कलाकार सम्मान गरेर कार्यक्रम बेलुकी ९:३० बजे सम्म चलेको थियो । लगभग १४०० दर्शकको उत्साहजनक ऊपस्थितिमा सम्पन्न सांगितिक धमाका २०२३ मा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती संगै नेपालको चर्चित राष्ट्रिय कलाकार हरु एकदेव लिम्बु,रचना रिमाल लगायत पदम राइ,दिपा सुहाङ्ग लक्ष्मन चोङबाङ,  उषा उप्रेती को प्रस्तुती रहेको कार्यक्रमको सन्चालन रेश्मा राइले गरेको थियो ।100주년 기념관 서울시 종로구 대학로 3 길 29 ट्रेन लाइन १ 종로5 가역 गेट न २ बाट निस्केर ५ मिनेट हिँडेर पुग्न सक्ने (दोङ्देमुन ३ नम्बर गेटबाट कार्यक्रम स्थान सम्म पुग्न बसको व्यबस्था गरिएको) हलमा आयोजना गरिएको इलाम चियाबारी सांगितिक धमाका २०२३ को प्रवेश शुल्क ३०००० वन तोकिएको थियो । कार्यक्रम को हल बाहिर ईलामको पर्यटकिय स्थल हरुको तस्बिर प्रदर्शन संगै ईलाम को ग्रीन टि को समेत आयोजकले निशुल्क बितरण गरेको थियो । 

नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो ।  

बृहत सांस्कृतीक कार्यक्रम ईलाम चियाबारी सांगीतिक धमाका २०२३ शव्य र भव्य रूपमा सम्पन्न भएको जानकारी गराउदै आयोजकअले कार्यक्रमलाई सफल बनाउन निस्वार्थ रूपले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्नुहुने संघ संस्थाहरू, व्यक्ती, कलाकार, समाजसेवी, बुद्धिजीबी, व्यवसायी, पत्रकार अभियान्ता बिद्यार्थी लगायत सम्पूर्ण दाजुभाई दिदिबहिनीहरुमा हार्दिक धन्यबाद ज्ञापन ब्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×