Advertisement
Advertisement

कोरियाको सार्वजनिक यातायातको भाडादर वृद्धी

Advertisement
Advertisement
विशाल आवाज/कोरिया अपडेट टिकटक(गोबिन्द बानियाँ):कोरियाको सार्वजनिक यातायातको भाडादर वृद्धी भएको छ । यो हप्ताको शनिवारदेखी लागु हुने गरी सउल र बुसान क्षत्रमा चल्ने बस तथा ट्रेनहरुको भाडादर परिवर्तन भएको हो । 

सउल, ख्यङ्गीदो र इन्छनको रेलको भाडादर १५० वनले वृद्धी हुनेछ भने बसको भाडा गतमहिना नै ३०० वनले वृद्धी भैसकेको छ । उता बुसान क्षत्रको बस र रेल दुबैको भाडादर वृद्धी हुनेछ । 

शहरी क्षत्रमा चल्ने सिटी बसको भाडा ३५० वनले बढ्नेछ भने रेलको १५० वन वृद्धी हुनेछ । अहिले सउल, इन्छन् र ख्यङ्गीदोमा कार्डबाट तिर्दा न्युनतम भाडा १२५० वन छ भने नगद तिर्दा १३५० वन रहेको छ । अब यसमा वृद्धी भएर १४०० र १५०० हुनेछ । 

राजधानी क्षत्रममा किशोर किशोरी र बालबालिकाको भाडा पनि सन् २००७ पछि पहिलो पटक बढ्नेछ । किशोरकिशोरीका लागि भाडा ७२० वोनबाट बढेर ८०० वोन हुनेछ, भने बालबालिकाको भाडा ४५० वोनबाट बढेर ५०० वोन हुनेछ।

बुसानमा भने बस वा सबवेका लागि किशोरकिशोरीहरूको भाडा वृद्धि नहुने बुसान महानगरपालीकाले जनाएको छ । यो न्युनतम भाडा १० किलोमिटर मित्रको यात्रामा लिइने रकम हो । १० किलोमिटर भन्दा ज्यादा यात्रा गर्दा प्रतिपाँच किलोमिटर १०० वन थप हुँदै जान्छ । 

सउल महानगरपालीकाले अर्को वर्षको मध्यतिर थप १५० वोन वृद्धि गर्ने योजना बनाएको छ । कोरियामा ८ बर्षपछाडी यसरी भाडादर वृद्दी भएको हो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?Nazywam się Krzysztof Nowak, a dzisiaj chciałbym podzielić się z W...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×