विशाल आवाज/गोबिन्द बानियाँ, कोरिया अपडेट:अन्तराष्ट्रिय मुद्रा बजारमा अमेरीकी डलरको भाउ निरन्तर बढेसंगै दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर पनि ह्वात्तै बढेको छ ।
गत हप्तासम्म १ लाख नेपाली रुपैयाँका लागी कोरियन ९ लाख ९० हजार वन आसपास रहेको दर अहिले भने १० लाख २० हजारदेखी १० लाख ३० हजारको आसपास पुगेको छ । जुन केही समय यताको उच्च दर हो । कोरियामा अहिले १५ भन्दा बढी रेमीट कम्पनीहरुले सेवा दिइरहेका छन् । सबैजसो रेमिटहरुमा मिल्दो जुल्दो दर कायम हुने गर्दछ ।
गत जुलाइदेखी बढीरहेको डलरको निरन्तर बढ्दो अवस्थाका कारण रेमिटको दरपनी अझै बढ्न सक्न अनुमान गरिएको छ ।
चाडबाडको मुखैमा रेमिटको रेट बढेपछी घरखर्ची पठाउनुपर्ने नेपालीहरुमा चिन्ता थपिएको छ कोरियाबाट अत्यावश्यक रुपमा पैसा पठाउनु नपर्ने श्रमीकहरुले भने रेट घटेको मौका छोपेर पठाउने गर्दछन् । कोरियामा अहिले इपिएस मार्फत ४३ हज...
१८ आश्विन २०८०, बिहीबार ०५:४६१८ आश्विन २०८०, बिहीबार ०५:४६१८ आश्विन २०८०, बिहीबार ०५:४६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया : एसियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल-२०२३ बुधबारदेखि दक्षिण कोरियामा सुरु भएको छ । फिल्म ‘बिकज आई हेट कोरिया’ ओपनिङसँगै फेस्टिभल सुरु भएको हो ।
नौ दिनसम्म चल्ने फेस्टिभलमा चर्चित एसियाली फिल्म स्क्रिनिङ हुँदैछन् । यस वर्षको संस्करणमा दुई नेपाली फिचर फिल्म ‘गाउँ आएको बाटो’ र ‘गुराँस’को एसिया प्रिमियर हुँदैछ । नीरञ्जन भेट्वाल निर्देशित छोटो फिल्म ‘साक्षी रुख’ पनि प्रिमियर हुँदैछ ।
फेस्टिभलको औपचारिक सुरुवात हुनुअघि रेडकार्पेटमा फिल्ममेकर र सेलिब्रिटी सहभागी रहे । नेपालबाट बुसान पुगेको फिल्म ‘गाउँ आएको बाटो’का निर्माता, निर्देशक र कलाकारले पनि रेडकार्पेट नापे । निर्देशक नवीन सुब्बा, निर्माता आमोद राई, अभिनेत्री पशुपति राई, कार्यकारी निर्माता मिन्सो लिम्बू रेडकार्पेटमा प्रस्तुत भए ।
प्रिमियरमा सहभागी हुन ‘गुराँस’का निर्माता रामकृष्ण पोखरेल र निर्देशक...
१८ आश्विन २०८०, बिहीबार ०१:५४१८ आश्विन २०८०, बिहीबार ०१:५४१८ आश्विन २०८०, बिहीबार ०१:५४ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । परीक्षा र पढाईमा राम्रै सफलता मिल्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)तपाईंको आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर क...
१७ आश्विन २०८०, बुधबार १४:३६१७ आश्विन २०८०, बुधबार १४:३६१७ आश्विन २०८०, बुधबार १४:३६ by विशाल श्रेष्ठNo Comments
"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाको कोरियन पर्व छुसकको अवसरमा सेप्टेम्बर ३० तारिख जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजित "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न भएको छ ।
नेपाली राजादुतवास, एनाअरएनए, एनसिसि, विभिन्न राजनीतिक दलका भातृ संगठन का अध्यक्ष, जातिय, क्षेत्रीय संस्था का पदाधिकारीहरु,पत्रकार महासंघ,फोनिज कोरिया, लगायत कोरियामा रहेका बिभिन्न संघसस्था का अध्यक्ष तथा प्रतिनिधिहरुको र केहि दर्शकको उपस्थितिमा २ बजे वाट पुर्वान्चल सरोकार का महासचिब केदार निरौलाले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए। स्थानिय कलकारहरुको सुरुवाती प्रस्तुती बाट सुरु भएको कार्यक्रम एकदेव लिम्बुको अन्तिम प्रस्तुति संगै कलाकार सम्मान गरेर कार्यक्रम बेलुकी ९:३० बजे सम्म चलेको थियो । लग...
१७ आश्विन २०८०, बुधबार ११:४४१७ आश्विन २०८०, बुधबार ११:४४१७ आश्विन २०८०, बुधबार ११:४४ by विशाल श्रेष्ठNo Comments
सउल, ख्यङ्गीदो र इन्छनको रेलको भाडादर १५० वनले वृद्धी हुनेछ भने बसको भाडा गतमहिना नै ३०० वनले वृद्धी भैसकेको छ । उता बुसान क्षत्रको बस र रेल दुबैको भाडादर वृद्धी हुनेछ ।
शहरी क्षत्रमा चल्ने सिटी बसको भाडा ३५० वनले बढ्नेछ भने रेलको १५० वन वृद्धी हुनेछ । अहिले सउल, इन्छन् र ख्यङ्गीदोमा कार्डबाट तिर्दा न्युनतम भाडा १२५० वन छ भने नगद तिर्दा १३५० वन रहेको छ । अब यसमा वृद्धी भएर १४०० र १५०० हुनेछ ।
राजधानी क्षत्रममा किशोर किशोरी र बालबालिकाको भाडा पनि सन् २००७ पछि पहिलो पटक बढ्नेछ । किशोरकिशोरीका लागि भाडा ७२० वोनबाट बढेर ८०० वोन हुनेछ, भने बालबालिकाको भाडा ४५० वोनबाट बढेर ५०० वोन हुनेछ।
बुसानमा भने बस वा सबवेका लागि किशोरकिशोरीहरूको भाडा वृद्धि नहुने बुसान महानगरपालीकाले जनाएको छ । यो न्युनतम भाडा १० किलोमिटर मित्रको यात्रामा लिइने रकम हो । १० किलोमिटर भन्दा ज्यादा यात्रा गर्दा प्रति...
१७ आश्विन २०८०, बुधबार ११:३११७ आश्विन २०८०, बुधबार ११:३११७ आश्विन २०८०, बुधबार ११:३१ by विशाल श्रेष्ठNo Comments
अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न
विशाल आवाज:मेसिनको शहर दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तार गर्ने उदेश्यका साथ अनवरत रुपमा सकृय नेपाली साहित्यप्रेमीहरुको समुह अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन महान चाड छुसकको अवसरमा बृहत् साहित्यमेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ।
छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गरिएको उक्त कार्यक्रममा नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुका उत्कृष्ट रचनाहरु वाचन हुनुका साथै कोरियामा रहेर नेपाली कवितामा कलम चलाइरहनु भएका नेपाली कविहरुका कविता संग्रहित संयुक्त कविता संग्रह 'कोरियामा नेपाली कवि र कविता' को लोकार्पण पन...
१७ आश्विन २०८०, बुधबार ०१:४७१७ आश्विन २०८०, बुधबार ०१:४७१७ आश्विन २०८०, बुधबार ०१:४७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक, सांस्कृतिक, भोजभातेर सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मि...
१६ आश्विन २०८०, मंगलवार ०१:१८१६ आश्विन २०८०, मंगलवार ०१:१८१६ आश्विन २०८०, मंगलवार ०१:१८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)भाग्यले विभिन्न अवसर जुराउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्न लागेको काम बिग्रिनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने ...
१५ आश्विन २०८०, सोमबार १३:२२१५ आश्विन २०८०, सोमबार १३:२२१५ आश्विन २०८०, सोमबार १३:२२ by विशाल श्रेष्ठNo Comments
छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन
छन्त्याल परिवार दक्षिण कोरियाको अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको छ ।
कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्षमा अध्यक्ष तिलक छन्त्यालले आफूमा छन्त्याल परिवारलाइ अझ मजवुद ढंगले अगाडी बढाउनलाई चुनौति र अवसर सँगै रहेको बताए कोरियामा रहेका सबै छन्त्यालका साथ ...
१५ आश्विन २०८०, सोमबार ०१:४३१५ आश्विन २०८०, सोमबार ०१:४३१५ आश्विन २०८०, सोमबार ०१:४३ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)ठूलो आशा राख्दा भएको समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम रोकिनाले आयस्रोत समेत कमजोर बन्न सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले...