Advertisement
Advertisement

छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

छन्त्याल परिवार दक्षिण कोरियाको अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको छ ।

कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए

नवनिर्वाचित अध्यक्षमा अध्यक्ष तिलक छन्त्यालले आफूमा छन्त्याल परिवारलाइ अझ मजवुद ढंगले अगाडी बढाउनलाई चुनौति र अवसर सँगै रहेको बताए कोरियामा रहेका सबै छन्त्यालका साथ र सहयोग भए चुनौतिलाई अवसरमा बदल्दै सफल भएरै छोड्ने वाचा गरे । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष जित तथजा छन्त्याल (गुर्जाखानी, म्याग्दी) उपाध्यक्ष पवित्रा भलञ्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी) केरसिंह पोत्लाङ्गे छन्त्याल (बढिगाड, बाग्लुङ्ग) रहेका छन् । त्यस्तै महासचिव ईन्द्र भलञ्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी) सचिव राहुल घर्ति छन्त्याल (मश्चिम, म्याग्दी) रहेका छन् कोषाध्यक्ष तिर्थ भला छन्त्याल (गुर्जाखानी, म्याग्दी) सह कोषाध्यक्ष रीया छन्त्याल (निसिखोला) छन् भने सदस्यहरूमा झलक झिंगराजा छन्त्याल (नर्जा, म्याग्दी) शिव छन्त्याल (नर्जा, म्याग्दी) पूर्ण घरब्जा छन्त्याल (मल्कबाङ्ग, म्याग्दी) रमेश घरब्जा छन्त्याल (मल्कबाङ्ग, म्याग्दी) प्रविन तथब्जा छन्त्याल घोसाखानी, बाग्लुङ्ग ) हिरा तथब्जा छन्त्याल (घोसाखानी, बाग्लुङ्ग) युवराज भलञ्जा छन्त्याल (कतेरी, बाग्लुङ्ग) बिमल घरब्जा छन्त्याल (लुखुरवन, बाग्लुङ्ग) छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×