Advertisement
Advertisement

ह्वात्तै बढ्यो दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर

Advertisement
Advertisement

विशाल आवाज/गोबिन्द बानियाँ, कोरिया अपडेट:अन्तराष्ट्रिय मुद्रा बजारमा अमेरीकी डलरको भाउ निरन्तर बढेसंगै दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर पनि ह्वात्तै बढेको छ ।
गत हप्तासम्म १ लाख नेपाली रुपैयाँका लागी कोरियन ९ लाख ९० हजार वन आसपास रहेको दर अहिले भने १० लाख २० हजारदेखी १० लाख ३० हजारको आसपास पुगेको छ । जुन केही समय यताको उच्च दर हो । कोरियामा अहिले १५ भन्दा बढी रेमीट कम्पनीहरुले सेवा दिइरहेका छन् । सबैजसो रेमिटहरुमा मिल्दो जुल्दो दर कायम हुने गर्दछ ।

गत जुलाइदेखी बढीरहेको डलरको निरन्तर बढ्दो अवस्थाका कारण रेमिटको दरपनी अझै बढ्न सक्न अनुमान गरिएको छ ।
चाडबाडको मुखैमा रेमिटको रेट बढेपछी घरखर्ची पठाउनुपर्ने नेपालीहरुमा चिन्ता थपिएको छ कोरियाबाट अत्यावश्यक रुपमा पैसा पठाउनु नपर्ने श्रमीकहरुले भने रेट घटेको मौका छोपेर पठाउने गर्दछन् । कोरियामा अहिले इपिएस मार्फत ४३ हजार र अन्यमा गरी जम्मा ५२ हजार नेपाली छन् ।
इपिएस मार्फत रोजगारी गर्नेले औसतमा मासिक २ लाख भन्दा बढी कमाइ गर्दछन् । यसरी हेर्दा कोरियाबाट महिनामै अरबौँ रकम नेपाल भित्रने गर्दछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×