Advertisement
Advertisement

अन्तराष्ट्रिय

पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक बचत ४१ लाख वन

पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक बचत ४१ लाख वन

Breaking News, अन्तराष्ट्रिय
पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा सक्रिय पाँच-स ले बिजयादशमी महोत्सव २०८० को आयव्यय सार्वजनिक गरेको छ । आइतवार अर्थात डिसेम्वर ३ तारिखमा जुम मार्फत सार्वजनिक गरिएको आयब्ययमा उक्त कार्यक्रमवाट ४१ लाख, २१ हजार ४२ वन बचत गर्न सफल भएको उल्लेख गरिएको छ । कार्यक्रममा कुल १ करोड ६ लाख ९ हजार ६ सय २२ वन आम्दानी भएकोमा ६४ लाख ८८ हजार ५ सय ८० वन खर्च भएको आर्थिक संयोजक महेन्द्र सापकोटाले जानकारी दिनुभयो । बचत रकम मन्दीर संचालनमा खर्च गरिने उहाँको भनाई रहेको छ । गतबर्ष गरिएको दशैं कार्यक्रममा करिब ७ लाख वन घाटा भएपनि यसपालि भने ४१ लाख २१ हजार बचत गर्न सफल भएको उहाँले बताउनुभयो । पुर्विय सनातन धर्म, कला, संस्कार एवम् संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ’ पाँच स स्थापना भएको सनातन, साहित्य, समुह पाँच सल...
डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्म

डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्म

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्मविशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीको रेमिट नेपालीका लागि रेमिट सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले डिसेम्बर मा प्रत्येक हप्ता र प्रत्येक महिना विशेष एवम् बम्पर अफरहरू लिएर आएको छ। SentBe Nepal उपहार संगै समाज सेवा पनि ( SENTBE ) भन्ने उद्देश्यका साथ यहि डिसेम्बर १ देखि ३१ भित्रमा SentBe मार्फत पैसा पठाउनु भयो भने सिधै प्रत्येक कारोबारमा नेपाली ५० रुपैयाँ ( कोरियन वन ५०० ) कर्णाली भूकम्प पीडितहरुलाई उपलब्ध गराइनेछ। डिसेम्बर महिनामा नेपालका जुनसुकै बैंक हरुमा नि:शुल्क पैसा पठाउन सकिने छ। SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये डिसेम्बर को हरेक हप्ता ५ जना विजेतालाई लक्कीड्र मार्फत १/१ ल...
नया बर्ष मा किम्हे बुसानमा ख्यङ्बु गाइजको नाइट डान्स पार्टी 

नया बर्ष मा किम्हे बुसानमा ख्यङ्बु गाइजको नाइट डान्स पार्टी 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन
विशाल आवाज: महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा ख्यङ्बु गाइजले यहि डिसेम्बर ३१ तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हेमा नाइट डान्स पार्टी गर्ने भएको छ। नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बिगत पाच वर्षदेखि बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ 김해시 거야로 202(태평포시즌 101 호) मा नाइट डान्स पार्टी गर्ने भएको हो। डिजे सुशान्त र डिजे SBD को प्रस्तुति रहने डान्स पार्टीमा प्रवेश गर्न टिकट शुल्क बिस हजार वन तिरे पछि एउटा वेलकम ड्रिङ्क्स सित्तैमा पाउने आयोजकले जनाएको छ। अङ्ग्रेजी नयाँ बर्ष धुमधाम मनोरञ्जनका साथ मनाउनुको साथै सामाजिक कार्यमा पनि एकबद्धता जनाउन सो क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघ संस्था, समाजसेवी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थित हुन आयोजकले हार्दिक अ...
दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
सोल । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो । यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो । कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ । त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुईवटा घर छन् । जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ । यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६...
परदेशी २ डिसेम्बर ३ मा सऊलको मेगाबक्समा प्रदर्शन हुदै

परदेशी २ डिसेम्बर ३ मा सऊलको मेगाबक्समा प्रदर्शन हुदै

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
  परदेशी २ डिसेम्बर ३ मा सऊलको मेगाबक्समा प्रदर्शन हुदै बिशाल आवाज :नारायण रायमाझी निर्देशित नेपाली चलचित्र ‘परदेशी-२’ कोरियाको राजाधानी सऊलको दोङ्देमुन हिस्टोरिकल पार्क छेउमा रहेको मेगाबक्समा यही आउदो डिसेम्बर ३ तारिकका दिन आइतबार १ बजे प्रदर्शन हुने तय भएको छ । इभेन्ट मेनेज्मेन्ट 𝐊𝐭𝐦2𝐬𝐞𝐨𝐮𝐥 को रहने डिसेम्बर ३ मा सौलको 🅼🅴🅶🅰🅱🅾🆇 मा विशेष प्रदर्शन (स्क्रिनिङ) हुने चलचित्रको अफिसियल मिडिया पार्ट्नर बिशाल आवाज र 𝐈𝐦𝐞 𝐦𝐞𝐝𝐢𝐚 रहेको छ । चलचित्र कोरियाको अरु धेरै सहरहरूमा प्रदर्शनको तयारी भईरहेको कोरियाको बितरक लक्ष्मी गुरुङ्ले जानकारी दिएका छन् । केही शहरहरुमा मिती र स्थान आगामी हप्तामा घोषणा गरिनेछ। नेपालमा प्रदर्शनमा आएको दिन देखीनै चलचित्रले राम्रो ब्यापार गर्नुका साथै दर्शकको राम्रो साथ पाएको थियो । चलचित्र हेर्ने धेरैका आखाबाट आसु थामिनसक्नु मात्र थिएन कतिले अफ्नै घरको कथा ...
सलनालमा बागलुङ समाजको “धौलागिरी सांगितिक सौगात भाग -४” हुने

सलनालमा बागलुङ समाजको “धौलागिरी सांगितिक सौगात भाग -४” हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ यहि आउदो कोरियन महान् चाड सलनालको अवसरमा फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन बागलुङ समाज दक्षिण कोरियाले धौलागिरी सांगितिक सौगात भाग-४ गर्ने पक्का भएको छ।  “प्रवासी भूमिमा बाग्लुङे हरुको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाज आवश्यकता” भन्ने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बागलुङे बासिहरु मिलेर स्थापना गरेको बागलुङ समाजले आइतबार नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख शनिबार गण्डकी प्रदेश अन्तर्गत बागलुङ समाज दक्षिणले कार्यक्रम गर्ने प्रस्ताव समाजको अध्यक्ष भुमिराज भुषालले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। सन् २००१ मा स्थापी...
पहिलो “NRNA Korea Futsal कप 2023” भब्यताका साथ सम्पन्न

पहिलो “NRNA Korea Futsal कप 2023” भब्यताका साथ सम्पन्न

Breaking News, अन्तराष्ट्रिय, खेल, खेलकुद, समाचार
पहिलो “NRNA Korea Futsal कप 2023” भब्यताका साथ सम्पन्न विशाल आवाज: गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ नोभेम्बर २६ तारिक कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal कप 2023” सफलता पुर्वक सम्पन्न गरेको छ। दक्षिण कोरियाको उत्तरी भेग ख्याङ्गी प्रान्तको सउल ओईजम्बु मंगोल्सा स्थित सिन्हान कलेजको फुटसल मैदानमा आयोजना गरिएको प्रथम NRNA फुटसल कप 2023 को उपाधि फारन फुटबल क्लबले चुम्न सफल भएको हो। बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको प्रतियोगितामा २४ फुटबल टिम सहभागी रहेको थियो ।प्रतियोगिताको सेमी फाइनलम़ा " ए " पोलबाट हाप्तोक फुटबल क्लबले नाम्याङ्ग ह्वासाङ्ग फुटबल क्लबलाई शुन्य को बिरुद्ध तिन गोल गरि फाइनल प्रबेश गरेको थियो भने " बि " पोलबाट सेमीफाइनलम़ा फाजु फुटबल क्लबलाई एक को बिरुद्ध दुई गो...
ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण

ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
  ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण काठमाडौँ । ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। एचआरडी कोरियाले ४ हजार ९८ जनाको नाम पठाएको हो। ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए। ती मध्ये ३० हजार ३५४ जना पुरुष र २ हजार १५३ महिला सहभागी भएका थिए। असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो। अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक गरिनेछ।...
भुकम्प प्रभावित क्षेत्रमा दक्षिण कोरियाका विभिन्न संघसंस्थाको पहलमा राहत वितरण 

भुकम्प प्रभावित क्षेत्रमा दक्षिण कोरियाका विभिन्न संघसंस्थाको पहलमा राहत वितरण 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, राष्ट्रिय खबर
कमला केसी/दक्षिण कोरिया:गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परी जनधनको क्षति व्यहोरेका पिडित परिवारलाई राहत संकलन गरि वितरण गरिएको छ ।  दक्षिण कोरियामा सक्रिय सवै संघ संस्थाहरुको पहलमा संकलन गरिएको राहत भुकम्प प्रभावित तीन जिल्लामा वितरण गरिएको हो । जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका भूकम्प प्रभावितहरूलाई थोरै भएपनि मल्हम लगाउने उद्धेश्यले नेपाली सम्पर्क समिति एनसिसि को सहजीकरणमा कर्णाली प्रदेश समाज दक्षिण कोरिया र राप्ती समाज दक्षिण कोरियाको सहकार्यमा उक्त राहत संकलन गरिएको हो । राहत संकलनका लागि प्रदेश भित्रका जिल्लागत संघसंस्थाहरुको समन्वय र दक्षिण कोरियामा रहेका सम्पूर्ण संघ संस्थाको आर्थिक सहयोग गरेका थिए ।  तीन जिल्लामा गरी २१ लाख ५४ हजार ४ सय ४ रुपैया बराबरको राहत वितरण गरिएको हो । उनिहरुले जाँजरकोटमा सव...
छङ्ऊप नेपाली एकता समाज को दोश्रो अधिबेशन सम्पन्न

छङ्ऊप नेपाली एकता समाज को दोश्रो अधिबेशन सम्पन्न

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, भर्खरै
बिशाल आवाज/दक्षिण कोरिया: छल्लाबोक्दो स्थित छङ्ऊप ‌नेपाली एकता समाज, दक्षिण कोरियाको दोश्रो अधिबेशन आइतबार ईछङ्ऊप स्थित 전북 정읍시 덕천면 신월리 594-6(태고로577) मा सम्पन्न भएको छ।  छल्लाबोक्दो छङ्ऊप मा रहेका नेपाली हरु मिली "स्वच्छ सेवा भावले स्थापित, सम्पूर्ण नेपालीहरुको साझा चौतारी " भन्ने मुल नारा लिएर सन् २०२० मा स्थापित समाजका अध्यक्ष राम थापा मगरको अध्यक्षता आयोजित कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका युवा संयोजक युविन श्रेष्ठ,इक्सान नेपाली समाज का अध्यक्ष, उपाध्यक्ष,खिम्जे नेपाली समाजका अध्यक्ष लगायत छल्लाबोक्दो वरपर रहेको विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरुको बाक्लो उपस्थितीमा सम्पन्न दोस्रो अधिवेशन को कार्यक्रम सन्चालन सचिव दधिराम भट्टराई ले गरेका थिए। राम थापा मगरको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा सम्पन्न बन्द सत्र कार्यक्रम वाट दधिराम भट्टराईको अध्यक्षतामा २४ सदस्य कार...