Advertisement
Advertisement

डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्म

Advertisement
Advertisement

डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्मविशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीको रेमिट नेपालीका लागि रेमिट सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले डिसेम्बर मा प्रत्येक हप्ता र प्रत्येक महिना विशेष एवम् बम्पर अफरहरू लिएर आएको छ।

SentBe Nepal उपहार संगै समाज सेवा पनि ( SENTBE ) भन्ने उद्देश्यका साथ यहि डिसेम्बर १ देखि ३१ भित्रमा SentBe मार्फत पैसा पठाउनु भयो भने सिधै प्रत्येक कारोबारमा नेपाली ५० रुपैयाँ ( कोरियन वन ५०० ) कर्णाली भूकम्प पीडितहरुलाई उपलब्ध गराइनेछ। डिसेम्बर महिनामा नेपालका जुनसुकै बैंक हरुमा नि:शुल्क पैसा पठाउन सकिने छ। SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये डिसेम्बर को हरेक हप्ता ५ जना विजेतालाई लक्कीड्र मार्फत १/१ लाख कोरियन वन प्रदान समेत गरिनेछ। साथै बम्पर उपहारमा बुलेट बाइक पाउन सकिने छ। हरेक हप्ता प्रदान गरिने १/१ लाख वन पठाउने व्यक्तिले मात्र लिन सकिनेछ भने बुलेट बाइक भने पठाउने व्यक्तिले रोजेको जो-कोहिलाइ नेपालमा पठाउन सकिने छ।

 डिसेम्बर १ तारिक बाट सुरु भएर डिसेम्बर ३१ तारिख सम्म रहने डिसेम्बरमा उपहारको बहार! मा सहभागि हुनको लागि १ डिसेम्बर बाट ३१ डिसेम्बर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत १ जना बिजेता छानि बुल्लेट बाइक बम्पर उपहारको रुपमा दिइनेछ । जति धेरै पठायो , त्यति नै धेरै जित्ने मौका हुनेछ रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×