Advertisement
Advertisement

Day: १४ मंसिर २०८०, बिहीबार १४:०९

डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्म

डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्म

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्मविशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीको रेमिट नेपालीका लागि रेमिट सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले डिसेम्बर मा प्रत्येक हप्ता र प्रत्येक महिना विशेष एवम् बम्पर अफरहरू लिएर आएको छ। SentBe Nepal उपहार संगै समाज सेवा पनि ( SENTBE ) भन्ने उद्देश्यका साथ यहि डिसेम्बर १ देखि ३१ भित्रमा SentBe मार्फत पैसा पठाउनु भयो भने सिधै प्रत्येक कारोबारमा नेपाली ५० रुपैयाँ ( कोरियन वन ५०० ) कर्णाली भूकम्प पीडितहरुलाई उपलब्ध गराइनेछ। डिसेम्बर महिनामा नेपालका जुनसुकै बैंक हरुमा नि:शुल्क पैसा पठाउन सकिने छ। SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये डिसेम्बर को हरेक हप्ता ५ जना विजेतालाई लक्कीड्र मार्फत १/१ ल...
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

Breaking News, Breaking news 1, Breaking news 3
काठमाडौं । रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो । वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक    क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए । दक्षिण  कोरिया  सरकारको  मानव  संसाधन  विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन  र  सिप  बिल्डिङ  ...
आजको राशिफल : २०८० मंसिर १४ गते (बिहिवार)

आजको राशिफल : २०८० मंसिर १४ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज मनमा...