Advertisement
Advertisement

आजको राशिफल : २०८० मंसिर १४ गते (बिहिवार)

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,ग)मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

तपाईंको दिन मङ्गलमय रहोस् ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उप...
दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृत...
छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×