Advertisement
Advertisement

छङ्ऊप नेपाली एकता समाज को दोश्रो अधिबेशन सम्पन्न

Advertisement
Advertisement

बिशाल आवाज/दक्षिण कोरिया: छल्लाबोक्दो स्थित छङ्ऊप ‌नेपाली एकता समाज, दक्षिण कोरियाको दोश्रो अधिबेशन आइतबार ईछङ्ऊप स्थित 전북 정읍시 덕천면 신월리 594-6(태고로577) मा सम्पन्न भएको छ।

 छल्लाबोक्दो छङ्ऊप मा रहेका नेपाली हरु मिली “स्वच्छ सेवा भावले स्थापित, सम्पूर्ण नेपालीहरुको साझा चौतारी ” भन्ने मुल नारा लिएर सन् २०२० मा स्थापित समाजका अध्यक्ष राम थापा मगरको अध्यक्षता आयोजित कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका युवा संयोजक युविन श्रेष्ठ,इक्सान नेपाली समाज का अध्यक्ष, उपाध्यक्ष,खिम्जे नेपाली समाजका अध्यक्ष लगायत छल्लाबोक्दो वरपर रहेको विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरुको बाक्लो उपस्थितीमा सम्पन्न दोस्रो अधिवेशन को कार्यक्रम सन्चालन सचिव दधिराम भट्टराई ले गरेका थिए।

राम थापा मगरको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा सम्पन्न बन्द सत्र कार्यक्रम वाट दधिराम भट्टराईको अध्यक्षतामा २४ सदस्य कार्यसमिति चयन गरिएको छ।नया कार्यसमितिको ब. उपाध्यक्षमा निरज लामा कार्की,उपाध्यक्षहरुमा कमल खपाङ्गी,तेजमान खरु मगर,महिला उपाध्यक्षमा टासी घले,सचिवमा सुदिप राउत,सह-सचिवमा रोनिङ राई,कोषाध्यक्षमा सिजन जंग शाही,सह- कोषाध्यक्षमा दिनेश पोख्रेल र सदस्यहरु मा सुनिल थापा,शुभ राज भुजेल,चन्द्रमान श्रेष्ठ,दिपक यसमाली मगर,जितेन्द्र मेन्याङ्वो,थाम रसाईली,सुरेन माझी,अशोक क्षेत्री,राम गोदार क्षेत्री,हरि गिरी,युवराज पाण्डे,सनम पौडेल,बिपिन कन्दङ्वा,सविन तावा लिम्बु ,पुष्प बिष्ट सर्वसम्मत चयन भएको छ। यसैगरी समाजको संरक्षकमा रामहरि सुबेदी ,प्रमुख सल्लाहकारमा निरज सारु मगर ,सल्लाहकारहरुमा अनुप लामा,राजन थापा,पर्वत थाम,विजय राई चयन गरिएको छ।

बिभिन्न सक्रिय संघसस्थाको प्रतिनिधि, मिडियाकर्मी लगायत बाक्लो उपस्थितीमा सम्पन्न कार्यक्रममा उपस्थीत सबैले नया चयन हुनुभएका नब कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै आगामी दिनमा समाजप्रती उत्तरदायी भएर काम गर्न समेत अनुरोध गरेका थिए |

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×