Advertisement
Advertisement

पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक बचत ४१ लाख वन

Advertisement
Advertisement

पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक


कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा सक्रिय पाँच-स ले बिजयादशमी महोत्सव २०८० को आयव्यय सार्वजनिक गरेको छ ।
आइतवार अर्थात डिसेम्वर ३ तारिखमा जुम मार्फत सार्वजनिक गरिएको आयब्ययमा उक्त कार्यक्रमवाट ४१ लाख, २१ हजार ४२ वन बचत गर्न सफल भएको उल्लेख गरिएको छ । कार्यक्रममा कुल १ करोड ६ लाख ९ हजार ६ सय २२ वन आम्दानी भएकोमा ६४ लाख ८८ हजार ५ सय ८० वन खर्च भएको आर्थिक संयोजक महेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
बचत रकम मन्दीर संचालनमा खर्च गरिने उहाँको भनाई रहेको छ । गतबर्ष गरिएको दशैं कार्यक्रममा करिब ७ लाख वन घाटा भएपनि यसपालि भने ४१ लाख २१ हजार बचत गर्न सफल भएको उहाँले बताउनुभयो ।
पुर्विय सनातन धर्म, कला, संस्कार एवम् संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ’ पाँच स स्थापना भएको सनातन, साहित्य, समुह पाँच सले यस्तै रचनात्मक काम गर्दै आएको छ । पाँच स लगायात दक्षिण कोरियामा क्रियाशिल अन्य २१ वटा संस्थाहरुद्वारा आयोजित संयुक्त विजया दशमी महोत्सव-२०८० भव्यताका साथ सम्पन्न भएको संस्थाका वरिष्ठ उपाध्यक्ष एबं कार्यक्रम संयोजक श्याम  अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रमको संचालन महासचिव चुणामणि भण्डारीले गर्नुभएको थियो । सो अवसरमा संस्थाका कार्यवाहक अध्यक्ष बिष्णु थापाले यस वर्षको बिजयादशमी महोत्सववाट भएको आम्दानी मन्दिर संचालनमा खर्च गरिने बताउँदै सनानत धर्मको रक्षा र नेपालीहरुको हितका लागि आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गरिने बताउनुभयो ।
कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदिले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला , संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ सालमा दक्षिण कोरियामा स्थापना भएको सनातन साहित्य सङ्गीत साधना समूहले राष्ट्र र राष्ट्रियता झल्किने विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । बिशेष गरि हरेक नेपाली चाडपर्वहरुलाई विधिवत र भव्यताका साथ मनाउदै आईरहेको पाँच स दक्षिण कोरियाले बिदेशमा रहेका नेपाली समुदायमा एक छुट्टै, सकरात्मक ,अनुकरणीय र एकताको सन्देश प्रवाह गर्दै आएको थापाले बताउनुभयो ।


आम नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोग र विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रमबाट बचेको थोरै थोरै रकम जम्मा गर्दै विगत २ बर्ष देखी दक्षिण कोरियाको आनसान शहर स्थित साझा मन्दिर/पुस्तकालय तथा साँस्कृतिक घर सञ्चालन गर्दै आईरहेको छ । आनसान नगरपालिका अन्तर्गतको आनसान लाईब्रेरीमा आनसान नेपाली लाईब्रेरीको नाममा दर्ता गर्न सफल पाँच सले विभिन्न विधाका ५००० पुस्तक सहितको पुस्तकालयबाट नेपालीहरुले विदाको समयमा पुस्तक पढ्न रुची राख्नेहरु लाभान्वित बनेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×