Advertisement
Advertisement

Day: १८ मंसिर २०८०, सोमबार १२:०१

कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ हुदै 

कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ हुदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनाल साथै अङ्ग्रेजी नयाँ बर्ष २०२४ को शुभकामना सहित, सलनाल बिशेष कोरियामै पहिलो‌पटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” हुने भएको छ।  “कला र संस्कृति को जगेर्ना गरौं” भन्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा सहभागीता जनाउन प्रतियोगि दर्ता शुल्क प्रति ब्यक्ति 25,000 वन woori bank को खाता नं: 1002-063-742811 𝐁𝐤 𝐬𝐚𝐧𝐭𝐨𝐬𝐡 को खातामा डिसेम्बर १ देखि देखि २५ सम्ममा रकम जम्मा गरि प्रतियोगि भिडियो सहित https://forms.gle/XbZh2npny9s2WsGo9 यो लिंकमा गई गुगल फारम भर्नु पर्नेछ। सो अबधिमा दर्ता भएको हरु मध्ये बाट उत्कृष्ट १० जना प्रतियोगी छानेर दोश्रो चरणका लागि जनवरी ७ तारिखमा छानिने छ। यसैगरि दोस्रो चरणमा छनौट भएका उत्कृष्ट १० प्रतियोगिले जनवरी ८ देखि २१ तार...
चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक

चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरन्जन
'चन्चले मन'को लिरिकल भिडियो सार्बजानिक दक्षिण कोरिया / लाबा मिडिया प्रा. ली. हेटौंडाका सञ्चालक शुभराज भोम्जनको शब्द / संगीत , गायीका सुमीना लोको आवाज र गायक तथा संगीतकार जोगलाल लामाको एरेञ्जमा तयार पारिएको "चन्चले मेरो मन" बोल नामक गीतको लिरिकल भिडियो मंगलबार लाबा मिडिया प्रा. ली. को आधिकारिक युट्युब च्यानल लाबा मिडिया मार्फत सार्बजानिक भएको छ । कलाकार प्रतिज्ञा लामाको जिवन कहानीमा आधारित रहेर तयार पारिएको उक्त गीत लाबा मिडिया प्रा. ली. हेटौंडाको ब्यानरमा बनेको हो । गीतमा गायीका अन्जु थोकरको कोरस आवाज रहेका छन भने गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निर्माण सहयोगिको भुमिका निर्वाह गरेका छन । लाबा मिडिया प्रा. लीको सञचलक तथा गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनको अनुसार यस गीतलाइ फिमेल भर्सन र मेल भर्सन दुबै पार्टमा तयार गरिएको जनाएको छ । मेल भर्सनको लिरिकल भिडियो भने दुइ ह...
पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक बचत ४१ लाख वन

पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक बचत ४१ लाख वन

Breaking News, अन्तराष्ट्रिय
पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा सक्रिय पाँच-स ले बिजयादशमी महोत्सव २०८० को आयव्यय सार्वजनिक गरेको छ । आइतवार अर्थात डिसेम्वर ३ तारिखमा जुम मार्फत सार्वजनिक गरिएको आयब्ययमा उक्त कार्यक्रमवाट ४१ लाख, २१ हजार ४२ वन बचत गर्न सफल भएको उल्लेख गरिएको छ । कार्यक्रममा कुल १ करोड ६ लाख ९ हजार ६ सय २२ वन आम्दानी भएकोमा ६४ लाख ८८ हजार ५ सय ८० वन खर्च भएको आर्थिक संयोजक महेन्द्र सापकोटाले जानकारी दिनुभयो । बचत रकम मन्दीर संचालनमा खर्च गरिने उहाँको भनाई रहेको छ । गतबर्ष गरिएको दशैं कार्यक्रममा करिब ७ लाख वन घाटा भएपनि यसपालि भने ४१ लाख २१ हजार बचत गर्न सफल भएको उहाँले बताउनुभयो । पुर्विय सनातन धर्म, कला, संस्कार एवम् संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ’ पाँच स स्थापना भएको सनातन, साहित्य, समुह पाँच सल...
आजको राशिफल : २०८० मंसिर १८ गते (सोमवार)

आजको राशिफल : २०८० मंसिर १८ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । सन्तान,छोराछोरी तथा आफन्त सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न स...