Advertisement
Advertisement

कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ हुदै 

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनाल साथै अङ्ग्रेजी नयाँ बर्ष २०२४ को शुभकामना सहित, सलनाल बिशेष कोरियामै पहिलो‌पटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” हुने भएको छ।

 “कला र संस्कृति को जगेर्ना गरौं” भन्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा सहभागीता जनाउन प्रतियोगि दर्ता शुल्क प्रति ब्यक्ति 25,000 वन woori bank को खाता नं: 1002-063-742811 𝐁𝐤 𝐬𝐚𝐧𝐭𝐨𝐬𝐡 को खातामा डिसेम्बर १ देखि देखि २५ सम्ममा रकम जम्मा गरि प्रतियोगि भिडियो सहित https://forms.gle/XbZh2npny9s2WsGo9 यो लिंकमा गई गुगल फारम भर्नु पर्नेछ। सो अबधिमा दर्ता भएको हरु मध्ये बाट उत्कृष्ट १० जना प्रतियोगी छानेर दोश्रो चरणका लागि जनवरी ७ तारिखमा छानिने छ। यसैगरि दोस्रो चरणमा छनौट भएका उत्कृष्ट १० प्रतियोगिले जनवरी ८ देखि २१ तारिख सम्म फेरि पनि प्रतियोगि भिडियो सहित अनलाइन आवेदन दिनुपर्नेछ जसबाट जनवरी ३० तारिख उत्कृष्ट ५ प्रतियोगि छानेर अन्तिम चरणमा लगिनेछ। यसैगरि प्रतियोगिताको फाइनल राउण्ड फेब्रुअरी ११ तारिख आइतबार सउलमा हुने सलनाल सास्कृतिक कार्यक्रममा गरिनेछ। फाइनलमा पुग्ने उत्कृष्ट ५ प्रतियोगि बाट सर्वोत्कृष्ट छान्ने निर्णय ७०% भोटिङ वाट र ३०% निर्णायक टिमबाट हुनेछ ।

प्रतियोगिताको विजेताले नगद तिन लाख वन सहित मायाको चिनो, प्रमाणपत्र, एऊटा लोक शैलीको गित रेकर्डिङको अवसर पाउनेछ साथै प्रतिष्ठान कोरीयाको लाईभ दोहोरी रेकर्डिंगमा एक एपिसोडमा गाउने अवसर पनि पाउनेछ यसैगरी द्वितीय हुनेले नगद दुइ लाख वन सहित, मायाको चिनो र प्रमाणपत्र साथै तृतीय हुनेले नगद एक लाख वन सहित, मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्नेछन् र तृतिय पुरस्कार चाहि सबै छनौट चरणमा उत्कृष्ट प्रस्तुति दिनुहुने बाट एक जना छनौट गरिने आयोजकले जनाएको छ। यसैगरी प्रतियोगितामा सहभागि सम्पुर्ण प्रतियोगी हरुलाई प्रतिष्ठान द्वारा आयोजित सलनाल को बृहत् सांस्कृतिक कार्यक्रममा निःशुल्क प्रवेश समेत दिइनेछ।

आयोजक ले प्रतियोगी ले पालना गर्नु पर्ने निम्नानुसार नियम लागु गरेको छ:

 * हाल कोरियामा रहेको हुनु पर्नेछ ! 

 * प्रतियोगिको प्रस्तुति बिशुद्द , लोक गित- संगित बिधा बाट हुनु पर्नेछ ! 

 * प्रथम र दोस्रो चरणको अडिसन सम्म २/२ वटा फरक खालको गित (भिडियो सहित) गाएको हुनु पर्नेछ ! 

 * दोस्रो राउण्डमा सुर (Scale) र मौलिक भाका हरु (जस्तैः सालैजो/ रोईला/ कौडा/ ठाडोभाका आदि ) निर्णायक टिमले तोकिएको हिसाबले गाउनु पर्नेछ ! 

 (नोटः Scale र भाका को बारेमा निर्णायक टिम संग सम्पर्क गर्नु पर्नेछ / गरिने छ )

 * फाईनल अडिसनमा , नेपाली पोशाक/ भेष – भुषा झल्किने पहिरनमा प्रतिष्ठान कै लाईभ म्युजिक को साथमा प्रस्तुति दिनु पर्नेछ !

* प्रस्तुतिमा , देश को राष्ट्रियता , समाज, ब्यक्ति अथवा कसैको आत्म सम्मान मा ठेस लाग्ने खालको शब्द वा शैलि प्रस्तुत गर्न पाईने छैन ! राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ आयोजना हुन लागेको हुनाले दक्षिण कोरिया बासि सम्पुर्ण लोकगित प्रेमि हरुमा प्रतियोगितामा सहभागी भएर कार्यक्रममा रौनकता बढाइदिन हुन आयोजकले हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×