Advertisement
Advertisement

चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक

Advertisement
Advertisement

‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक


दक्षिण कोरिया / लाबा मिडिया प्रा. ली. हेटौंडाका सञ्चालक शुभराज भोम्जनको शब्द / संगीत , गायीका सुमीना लोको आवाज र गायक तथा संगीतकार जोगलाल लामाको एरेञ्जमा तयार पारिएको “चन्चले मेरो मन” बोल नामक गीतको लिरिकल भिडियो मंगलबार लाबा मिडिया प्रा. ली. को आधिकारिक युट्युब च्यानल लाबा मिडिया मार्फत सार्बजानिक भएको छ । कलाकार प्रतिज्ञा लामाको जिवन कहानीमा आधारित रहेर तयार पारिएको उक्त गीत लाबा मिडिया प्रा. ली. हेटौंडाको ब्यानरमा बनेको हो । गीतमा गायीका अन्जु थोकरको कोरस आवाज रहेका छन भने गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निर्माण सहयोगिको भुमिका निर्वाह गरेका छन ।

लाबा मिडिया प्रा. लीको सञचलक तथा गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनको अनुसार यस गीतलाइ फिमेल भर्सन र मेल भर्सन दुबै पार्टमा तयार गरिएको जनाएको छ । मेल भर्सनको लिरिकल भिडियो भने दुइ हप्ता पछि मात्रै सार्बजानिक गरिने जनाएको छ । वास्तबिक कथा बस्तुमा तयार पारिएको गीत भएकोले पुर्ण भिडियो तत्काल निर्माण गर्न सम्भब नभएकोले लिरिकल भिडियो मात्रै सार्बजानिक गरिएको हो । यस गीतको मेल / फिमेल दुबै भर्सनको भिडियो केहि समय पछि लाबा मिडियाकै ब्यानरमा तयार पारेर बजारमा ल्याउने जनाएको छ ।

लाबा मिडिया प्रा. ली. बि. स. २०७३ सालमा स्थापना भए देखिनै मिडियाको ब्यानरमा भोमोखबर डटकम अनलाइन पत्रीका, आत्मा हत्या न्युनिकरणको सदेश प्रवाह गर्नेगरि तयार पारिएको ठुलो बजेटको नेपाली सामाजिक चलचित्र ‘ कल्चर ‘ र केहि म्युजिक भिडियोहरु पनि बनिसकेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको उद्यमशीलता विकास कार्यक्रम भाग–२ अप्रिल १८ तारिख हुने

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको उद्यमशीलता विकास कार्यक्रम भाग–२ अप्रिल १८ तारिख हुने

प्रवासीबाट उद्यमीतर्फ प्रेरणा: गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता कार्यक्रम’ (भाग–२) आयोजना हुने दक्षिण कोरिया...
नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×