Advertisement
Advertisement

सलनालमा बागलुङ समाजको “धौलागिरी सांगितिक सौगात भाग -४” हुने

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ यहि आउदो कोरियन महान् चाड सलनालको अवसरमा फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन बागलुङ समाज दक्षिण कोरियाले धौलागिरी सांगितिक सौगात भाग-४ गर्ने पक्का भएको छ।

 “प्रवासी भूमिमा बाग्लुङे हरुको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाज आवश्यकता” भन्ने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बागलुङे बासिहरु मिलेर स्थापना गरेको बागलुङ समाजले आइतबार नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख शनिबार गण्डकी प्रदेश अन्तर्गत बागलुङ समाज दक्षिणले कार्यक्रम गर्ने प्रस्ताव समाजको अध्यक्ष भुमिराज भुषालले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो।

सन् २००१ मा स्थापीत बागलुङ समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपाली हरु लाइ सहयोग गर्दै आइरहेको छ। “धौलागिरी सांगितिक सौगात भाग -४”कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको बताउदै आयोजकले चाढैनै पत्रकार सम्मेलन गरेर हल, कलाकार हरु सबै बारे जानकारी गराउने जनाए। 

 विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने कार्यक्रमलाइ सफल पार्न आर्थिक,नैतिक र भौतिक रुपमा साथ सहयोग गरि कार्यक्रममा विभिन्न कामको सिलसिलामा दक्षिण कोरियामा वसोवास गर्दै आइरहनुभएको सम्पुर्ण नेपाली भाषि हरुमा उपस्थिति भएर भब्य मनोरञ्जन लिनुहुन आयोजकले Bishalaawaj.com मार्फत् अनुरोध समेत गरेको‌ छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×