Advertisement
Advertisement

परदेशी २ डिसेम्बर ३ मा सऊलको मेगाबक्समा प्रदर्शन हुदै

Advertisement
Advertisement

 

परदेशी २ डिसेम्बर ३ मा सऊलको मेगाबक्समा प्रदर्शन हुदै

बिशाल आवाज :नारायण रायमाझी निर्देशित नेपाली चलचित्र ‘परदेशी-२’ कोरियाको राजाधानी सऊलको दोङ्देमुन हिस्टोरिकल पार्क छेउमा रहेको मेगाबक्समा यही आउदो डिसेम्बर ३ तारिकका दिन आइतबार १ बजे प्रदर्शन हुने तय भएको छ ।

इभेन्ट मेनेज्मेन्ट 𝐊𝐭𝐦2𝐬𝐞𝐨𝐮𝐥 को रहने डिसेम्बर ३ मा सौलको 🅼🅴🅶🅰🅱🅾🆇 मा विशेष प्रदर्शन (स्क्रिनिङ) हुने चलचित्रको अफिसियल मिडिया पार्ट्नर बिशाल आवाज र 𝐈𝐦𝐞 𝐦𝐞𝐝𝐢𝐚 रहेको छ । चलचित्र कोरियाको अरु धेरै सहरहरूमा प्रदर्शनको तयारी भईरहेको कोरियाको बितरक लक्ष्मी गुरुङ्ले जानकारी दिएका छन् । केही शहरहरुमा मिती र स्थान आगामी हप्तामा घोषणा गरिनेछ।

नेपालमा प्रदर्शनमा आएको दिन देखीनै चलचित्रले राम्रो ब्यापार गर्नुका साथै दर्शकको राम्रो साथ पाएको थियो । चलचित्र हेर्ने धेरैका आखाबाट आसु थामिनसक्नु मात्र थिएन कतिले अफ्नै घरको कथा भएको समेत अनुभव गरेका थिए ।

चलचित्रमा अभिनेता प्रकाश सपूत र अभिनेत्री केकि अधिकारी, वर्षा शिवाकोटी मुख्य भुमिकामा प्रस्तुत छन् । ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश,वर्षा,केकी सङै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।
सऊलको मेगाबक्समा बिशेष प्रदर्शन हुन गैरहेको चलचित्र हेरेर मनोरन्जन लिनुहुन कोरिया बासी सम्पूर्णमा लक्ष्मी गुरुङ्ले हार्दिक निमन्त्रणा सहित आह्वान समेत गार्नुभएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×