Advertisement
Advertisement

मनोरञ्जन

डिसेम्बर १७ मा “दिमाग खराब” किम्फोमा प्रदर्शन हुदै, सम्पुर्ण तयारी पुरा

डिसेम्बर १७ मा “दिमाग खराब” किम्फोमा प्रदर्शन हुदै, सम्पुर्ण तयारी पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “जाजरकोट, रुकुम, सल्यान भूकम्प पीडित सहयोग तथा विपत राहत कोष स्थापनार्थ” creative ambition Nepal (CAN) ले डिसेम्बर १७ तारिख आइतबार 경기도 김포시 통진읍 조강로 132(마송 도서관) मा दिउसो १ बजे किम्फो मा प्रदर्शन गर्ने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछा...
डिसेम्बर १७ मा “दिमाग खराब” मोक्पोमा प्रदर्शन हुने सम्पुर्ण तयारी पुरा

डिसेम्बर १७ मा “दिमाग खराब” मोक्पोमा प्रदर्शन हुने सम्पुर्ण तयारी पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “जाजरकोट, रुकुम, सल्यान भूकम्प पीडित सहयोग तथा विपत राहत कोष स्थापनार्थ” मोक्पो साम्बो साझा चौतारी दक्षिण कोरिया ले डिसेम्बर १७ तारिख आइतबार samho-eup office seobu Branch Hyundai samho (한마음 회관) मा दिउसो १२:३० बजे मोक्पो मा प्रदर्शन गर्ने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको...
रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
  जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र सत्यनारायण मानन्धरको स्वरमा सत्य कथामा आधारित गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेको छ भने कोरियोग्राफरको रूपमा रोहिया महर्जनले काम गरेको छ। दृश्यको छायाङ्कन र सम्पादन आकृष्ट शाक्यले गरेको हो। म्यूजिक भिडियोमा स्वयम गायक सत्यनारायण मानन्धर, नायक कर्मा शाक्य, मोडेल रोजिना सुवाल लगायतका कलाकारहरुले अभिनय गरेको छ।  गीतमा १७ औ शताब्दीको राजारानीको प्रेम कथा लेखिएको छ। तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भक्तपुरको राजा रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको छ। बृद्धिलक्ष्मी रणजित मल्लसँग विवाह हुनु भन्दा ८ महिना अघि राजा भुपतिन्द्र मल्लले भारतको बेतिया बाट विवाह निम्ति भक्तपुरमा ल्याइएको थियो। उनिहरु बिच पलाउदै गरेको सुमधुर प्रेमलाई गी...
रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन
जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र सत्यनारायण मानन्धरको स्वरमा सत्य कथामा आधारित गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेको छ भने कोरियोग्राफरको रूपमा रोहिया महर्जनले काम गरेको छ। दृश्यको छायाङ्कन र सम्पादन आकृष्ट शाक्यले गरेको हो। म्यूजिक भिडियोमा स्वयम गायक सत्यनारायण मानन्धर, नायक कर्मा शाक्य, मोडेल रोजिना सुवाल लगायतका कलाकारहरुले अभिनय गरेको छ।  गीतमा १७ औ शताब्दीको राजारानीको प्रेम कथा लेखिएको छ। तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भक्तपुरको राजा रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको छ। बृद्धिलक्ष्मी रणजित मल्लसँग विवाह हुनु भन्दा ८ महिना अघि राजा भुपतिन्द्र मल्लले भारतको बेतिया बाट विवाह निम्ति भक्तपुरमा ल्याइएको थियो। उनिहरु बिच पलाउदै गरेको सुमधुर प्रेमलाई गीतमा उतारिएको...
खिम छन्त्यालको पन्चेबाजा गित “सधैं फेल हुन्छु” को म्युजिक भिडियो सार्वजनिक

खिम छन्त्यालको पन्चेबाजा गित “सधैं फेल हुन्छु” को म्युजिक भिडियो सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल आवाज:खिम छन्त्याल र पुर्णकला बि.सीको आवाजमा मौलिक पन्चेबाजा गित "सधै फेल हुन्छु"को म्युजिक भिडियो सार्वजनिक भएको छ। खिम छन्त्यालको शब्द तथा लय सृजना रहेको गितमा छन्त्याल लाई आवाजमा लोकप्रिय गायिका पुर्णकला बि.सी ले साथ दिएकि छिन्।स्थाई डिजिटल रेकर्डिङ् स्टुडियो अनामनगर काठमाडौमा रेकर्ड गरिएको उक्त गितमा कृष्ण के.सीको संगित संयोजन र कुमार थापाको मिक्सिङ् रहेको छ।निर्देशक प्रेम थापाको निर्देशन रहेको म्युजिक भिडियो मा मोडल सारिका के.सी र खिम छन्त्याल को अभिनय देख्न सकिन्छ। राम के.सीले छायांकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन्। गायक छन्त्यालले प्रदेशी भुमीमा रहेर पनि नेपाली गित संगितलाई निरन्तरता दिदै यस अघि पनि कोरियन रेल,मनै उडायो,कोरिया जानी,आधा ज्यान बिदेशलाई चन्दा भो जस्ता गितहरु बजारमा ल्याई सकेका छन्। https://youtu.be/4irkwcrwYrY?si=fNyUyYk9mGVMvxNY...
कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ हुदै 

कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ हुदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनाल साथै अङ्ग्रेजी नयाँ बर्ष २०२४ को शुभकामना सहित, सलनाल बिशेष कोरियामै पहिलो‌पटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” हुने भएको छ।  “कला र संस्कृति को जगेर्ना गरौं” भन्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा सहभागीता जनाउन प्रतियोगि दर्ता शुल्क प्रति ब्यक्ति 25,000 वन woori bank को खाता नं: 1002-063-742811 𝐁𝐤 𝐬𝐚𝐧𝐭𝐨𝐬𝐡 को खातामा डिसेम्बर १ देखि देखि २५ सम्ममा रकम जम्मा गरि प्रतियोगि भिडियो सहित https://forms.gle/XbZh2npny9s2WsGo9 यो लिंकमा गई गुगल फारम भर्नु पर्नेछ। सो अबधिमा दर्ता भएको हरु मध्ये बाट उत्कृष्ट १० जना प्रतियोगी छानेर दोश्रो चरणका लागि जनवरी ७ तारिखमा छानिने छ। यसैगरि दोस्रो चरणमा छनौट भएका उत्कृष्ट १० प्रतियोगिले जनवरी ८ देखि २१ तार...
नया बर्ष मा किम्हे बुसानमा ख्यङ्बु गाइजको नाइट डान्स पार्टी 

नया बर्ष मा किम्हे बुसानमा ख्यङ्बु गाइजको नाइट डान्स पार्टी 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन
विशाल आवाज: महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा ख्यङ्बु गाइजले यहि डिसेम्बर ३१ तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हेमा नाइट डान्स पार्टी गर्ने भएको छ। नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बिगत पाच वर्षदेखि बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ 김해시 거야로 202(태평포시즌 101 호) मा नाइट डान्स पार्टी गर्ने भएको हो। डिजे सुशान्त र डिजे SBD को प्रस्तुति रहने डान्स पार्टीमा प्रवेश गर्न टिकट शुल्क बिस हजार वन तिरे पछि एउटा वेलकम ड्रिङ्क्स सित्तैमा पाउने आयोजकले जनाएको छ। अङ्ग्रेजी नयाँ बर्ष धुमधाम मनोरञ्जनका साथ मनाउनुको साथै सामाजिक कार्यमा पनि एकबद्धता जनाउन सो क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघ संस्था, समाजसेवी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थित हुन आयोजकले हार्दिक अ...
सलनालमा बागलुङ समाजको “धौलागिरी सांगितिक सौगात भाग -४” हुने

सलनालमा बागलुङ समाजको “धौलागिरी सांगितिक सौगात भाग -४” हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ यहि आउदो कोरियन महान् चाड सलनालको अवसरमा फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन बागलुङ समाज दक्षिण कोरियाले धौलागिरी सांगितिक सौगात भाग-४ गर्ने पक्का भएको छ।  “प्रवासी भूमिमा बाग्लुङे हरुको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाज आवश्यकता” भन्ने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बागलुङे बासिहरु मिलेर स्थापना गरेको बागलुङ समाजले आइतबार नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख शनिबार गण्डकी प्रदेश अन्तर्गत बागलुङ समाज दक्षिणले कार्यक्रम गर्ने प्रस्ताव समाजको अध्यक्ष भुमिराज भुषालले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। सन् २००१ मा स्थापी...
डिसेम्बर १० मा “दिमाग खराब” किम्हेमा प्रदर्शन हुने

डिसेम्बर १० मा “दिमाग खराब” किम्हेमा प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
डिसेम्बर १० मा “दिमाग खराब” किम्हेमा प्रदर्शन हुने विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “आपतकालिन राहतकोष सहयोगार्थ ” सिस्टरहुड दक्षिण कोरिया ले डिसेम्बर १० तारिख आइतबार 가야 대학교 मा  दिउसो १ बजे किम्हे बुसान सो प्रदर्शन गर्ने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ । गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, द...
“दिमाग खराब” गजेदोमा नोभेम्बर २५ तारिखमा प्रदर्शन हुने

“दिमाग खराब” गजेदोमा नोभेम्बर २५ तारिखमा प्रदर्शन हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
“दिमाग खराब” गजेदोमा नोभेम्बर २५ तारिखमा प्रदर्शन हुने विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “भूकम्प पिडित राहत कोष सहयोगार्थ” DSME मगर समाज गजेदोले २५ तारिख शनिबार 거제대학교,경상남도 거제시 मा बेलुकी ६:३० बजे प्रदर्शन गर्ने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ । गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ ...