Advertisement
Advertisement

कोरियामा पनि मनाए तमु ल्होसार फोटो फिचर सहित

Advertisement
Advertisement

तमू धीं दक्षिण कोरियाको आयोजनामा डिसेम्बर ३१ तारिख आइतबार का दिन SW컨벤션센터예식장 ११ 층 मा गायिका शर्मिला गुरुङ, तमू चलचित्रकी नायिका/मोडल अस्मि गुरुङ, गायक तथा म्युजिक एरेन्ज तेजेन्द्र गुरुङ लगायत स्थानीय कलाकारहरुको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०”  भब्यताका साथ सम्पन्न गरेको छ ।

तमु धिँ दक्षिण कोरियाद्वारा  कोरियाको राजधानी सउलमा आयोजित कार्यक्रममा कोरियाका बिभिन्न स्थानमा छरिएर रहेको गुरुङ समुदायको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रममा गैर गुरुङ हरुको पनि उत्तिकै उपस्थिती रहेको थियो !

नेपाली पात्रो अनुसार पुष १५ गतेलाइ तमु ल्होसारको रुपमा मनाइने गरिन्छ ! नेपाली राजदुतावास दक्षिण कोरियाकी राजदुत डां ज्योति प्याकुरेलको प्रमुख आतिथ्यता रहेका कार्यक्रममा कोरियास्थित बिभिन्न संघसंस्था सम्बद्ध ब्यक्तीहरुको पनि उपस्थिती थियो ।
कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायिक शर्मिला गुरुङको बिशेष प्रस्तुती रहेको थियो भने स्थानिय कलाकारहरुका गायन तथा नृत्य प्रस्तुतीहरु पनी रहेका थिए !

तमु ल्होसार खासगरी तमुहरुको पर्व भएपनी सम्पूर्ण जातजातीहरुले संयुक्त रुपमा एक अर्कामा शुभकामना आदान प्रदान गर्ने तथा कार्यक्रममा सहभागी हुनाले जातिय सद्भाव र प्रदेशी भुमीमा एक अर्काप्रतिको सौहार्दता बढाउन यस्ता पर्वहरुले बिशेष भुमिका खेल्ने गर्दछन् !

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×