Advertisement
Advertisement

सुवनको सलनाल नेपहप नाइट मा अनिल सिंह देखि टुकिले माहोल तताउदै

Advertisement
Advertisement

विशाल आवाज:हार्मोनि भाइब्जको प्रस्तुतिमा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख बेलुकि ८ बजेबाट सुवनमा हुन लागेको सलनाल नेपहप नाइट मा लिजेन्डरि पप गायक अनिल सिंह लगायत अहिलेको प्रख्यात र्यापर टुकिले माहोल तताउने भएको छ।

शनिबार आनसानमा रहेको फल्चा रेष्टुरेन्टमा कलाकार सहितको पोस्टर सार्बजनिक गर्दै आयोजकले कलाकार हरु सार्वजनिक गरेको हो।मेरो यो प्रेम पत्र,इन्जिन गाडिमा हो इन्जिन गाडिमा,किन रोए म आज,डुब्न देउ मलाइ,माया मा यस्तै हुन्छ, रिसाएनि ठिकै,सक्छौ भने बिष देउ लगायतका दर्जनौ हिट गित दिन सफल नेपाली म्युजिक इन्डस्ट्रीमा लगातार २० वर्ष योगदान दिन सफल चर्चित लेखक,कम्पोजर,गायक अनिल सिंह सहित हालको युवा पुस्तामा राम्रो छाप छोड्न सफल कस्तो छ तिम्लाई, सम्झना,गुनासो, आइदेउन,भाभिस्ता,सलाम ठोक,बागमारा, चेतावनी लगायतका हिट गित दिन सफल र्यापर टुकि AKA निरज मल्ल ठकुरी कोरिया आउने पक्का भएको हो।

विशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको सलनाल नेपहप नाइटमा अनिल सिंह,टुकि सहित कोरियामा हसल गर्दै आएका नेपाली र्यापर DORZ JOJO,बिक्रम लामा,दोर्जे भान्जा को साथमा डिजे आरएक्सले रातभर माहोल तताउने भएको छ। सुवन स्टेशन ९ नम्बर गेट बाहिर फेब्रुअरी १० तारिख शनिबार बेलुकी ८ बजे देखि हुने नाइट पार्टीको अनलाइन टिकट जिमनि ट्रान्स रेमिट्यान्सको एप बाट पनि ३५००० वन तिरेर काट्न सकिने आयोजकले जनाएको छ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×