बिशाल आवाज्:स्याङ्जा परिवार दक्षिण कोरियाले यहि आउँदो जनवरी २१ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल देङ्देमुनमा आफ्नो २६औ वार्षिक साधारणसभा गर्ने भएको छ।
“स्याङजाली एकता उपकारी मन, सद्भाव संगै बिताऔ परदेशी जीवन " भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।
नेपाल थाइ रेष्टुरेन्टको सभा हल, देङ्देमुन सउलमा जनवरी २१ आइतबारका दिन ११ बजे वाट सुरु हुने २६औ वार्षिक साधारणसभा कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थिति हुन आयोजक स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।...
२२ पुष २०८०, आईतवार ०५:०३२२ पुष २०८०, आईतवार ०५:०३२२ पुष २०८०, आईतवार ०५:०३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:हार्मोनि भाइब्जको प्रस्तुतिमा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख बेलुकि ८ बजेबाट सुवनमा हुन लागेको सलनाल नेपहप नाइट मा लिजेन्डरि पप गायक अनिल सिंह लगायत अहिलेको प्रख्यात र्यापर टुकिले माहोल तताउने भएको छ।
शनिबार आनसानमा रहेको फल्चा रेष्टुरेन्टमा कलाकार सहितको पोस्टर सार्बजनिक गर्दै आयोजकले कलाकार हरु सार्वजनिक गरेको हो।मेरो यो प्रेम पत्र,इन्जिन गाडिमा हो इन्जिन गाडिमा,किन रोए म आज,डुब्न देउ मलाइ,माया मा यस्तै हुन्छ, रिसाएनि ठिकै,सक्छौ भने बिष देउ लगायतका दर्जनौ हिट गित दिन सफल नेपाली म्युजिक इन्डस्ट्रीमा लगातार २० वर्ष योगदान दिन सफल चर्चित लेखक,कम्पोजर,गायक अनिल सिंह सहित हालको युवा पुस्तामा राम्रो छाप छोड्न सफल कस्तो छ तिम्लाई, सम्झना,गुनासो, आइदेउन,भाभिस्ता,सलाम ठोक,बागमारा, चेतावनी लगायतका हिट गित दिन सफल र्यापर टुकि AKA निरज मल्ल ठकुरी कोरिया आउने पक्का भएको हो।
विशाल ...
२२ पुष २०८०, आईतवार ०२:१०२२ पुष २०८०, आईतवार ०२:१०२२ पुष २०८०, आईतवार ०२:१० by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सांस्कृतिक कार्यमा सरिक भइनेछ । बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्तजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ, तर आहार विहारमा सजगता अपनाउनु पर्नेछ l
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । सांस्कृतिक कार्यमा सरिक पनि भइनेछ ।
कन्य...