Advertisement
Advertisement

खेलकुद

दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” नोभेम्बर १९ मा

दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” नोभेम्बर १९ मा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
  बिशाल आवाज :फुटबल फन्ड सहयोगार्थ गर्ने उद्देश्यका साथ अन्यांड नेपाली समाज उल्सान ले नोभेम्बर १९ तारिक कोरियाको 울산 울주군 상북면 길천산업1길 17(상북면민운동장픗살장 मा “दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” आयोजना गर्ने भएको छ । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल सम्योजक भुवन राक्क्ष्य ले जानकारि दिए । बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको १६ टिम मात्रा सहभागि गराइने प्रतियोगितामा सहभागि हुन टिम दर्ताको लागि २०२३ नोभेम्बर १४ तारिक सम्ममा 𝐤𝐜 𝐃𝐢𝐩𝐞𝐧 को 𝐇𝐚𝐧𝐚 𝐁𝐚𝐧𝐤 मा रहेको खाता नम्बर ३४०९१०३३६९७६०७ मा एन्ट्री शुल्क ३ ला...
पहिलो “NRNA Korea Futsal कप 2023”  हुने

पहिलो “NRNA Korea Futsal कप 2023” हुने

Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेल, खेलकुद
पहिलो “NRNA Korea Futsal कप 2023”  हुने  बिशाल आवाज :नेपालिहरुको साझा संस्था गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ नोभेम्बर २६ तारिक कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal कप 2023” गर्ने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २०लाख कोरियन वोन प्रदान गरिने साथै सेमिफाइनलमा पुग्ने २ टीम ले समेत ३ लाख वोन प्राप्त गर्ने छन । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता ,उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित १/ १ लाख कोरियन वोन र अनुशासित टिमलाई समेत १ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक तथा NRNA कोरियाका कोषाघ्यक्ष यज्ञमान नायकले जानकारि दिए । ...
लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल 

लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेलकुद, जानकारी
लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल     विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना भएको दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" लुम्बिनी डेउ क्लब गजेदोले चुम्न सफल भएको छ। बिहान ८ बजे देखि सुरुवात भएको प्रतियोगितामा ३२ ओटा टिम सहभागी पहिलो खेल ग्रिन नेपालB र डेउ एफ सि ले पहिलो खेल ८ बजे खेलेर प्रतियोगिता सुरु गरेका थिए। कार्यक्रममा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुङ (तमु ब्रो) र गोल नेपाल डटकम प्रतिनिधि निरज कार्की लाई सम्मान सम्मान पनि गरिएको थियो । प्रतियोगितामा विजेता टिम लुम्बिनी डेउ फुटबल क्लब गजेदो र उपविजेता फारान/ दमक फुटबल क्...
भजिन्द्रबहादुर क्षेत्रीले पाए  तेक्वान्दोको छैटौं डान

भजिन्द्रबहादुर क्षेत्रीले पाए तेक्वान्दोको छैटौं डान

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् ।कोरिया — अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् । आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौं डान प्राप्त गरेका हुन् । लामो समयदेखि तेक्वान्दोमा लागेका क्षेत्रीले खेलाडीका रूपमा विश्व वरीयताको जी टू प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक जितेका थिए । तेक्वान्दोमा पुर्‍याएको योगदानको कदरस्वरुप क्षेत्रीलाई कोरियाली सरकारले सन् २०१८ मा मानार्थ नागरिक पदवी प्रदान गरेको थियो । क्षेत्रीले सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्स पनि उत्तीर्ण गरेका थिए । कोरियामा व्यवसाय साथसाथै खेलकुद र राजनितीमा पनि सक...
कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने 

कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद
कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने  बोम्जन गुरुङ/विशाल आवाज:कोरिया स्थित तमू धीं को आयोजनामा आउँदो नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा "Billiards Snooker Tournament" हुने भएको छ । शारीरिक र मानसिक स्वास्थ्यका लागी खेलकूद भन्ने कार्यक्रमको मूल नारा सहित स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा बन्धुत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता आयोजना गरिएको हो । नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको जानकारी दिँदै पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र ...
फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने 

फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेलकुद
फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने  विशाल श्रेष्ठ/दक्षिण कोरिया:शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष‌ स्थापनार्थ फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा रहेको 율북체육공원 मा अक्टोबर २९ तारिख प्रथम नेपाली कम्युनिटी भलिबल कप २०२३ हुने भएको छ। खेङ्गिदो फ्यङथेक स्थित २०१२ सालमा स्थापना भई निरन्तर नेपाली दाजुभाईहरुको आपतविपतमा सहयोग हुँदै आइरहेको संस्था द्वारा आयोजित प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १३ लाख कोरियन वन प्राप्त गर्ने छन् भने र सेमिफाइनल पुग्ने २ टिमले ५/५ लाख वन र प्रमाणपत्र प्राप्त गर्नेछन्। अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर, उत्क...
छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने

छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी
छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने विशाल श्रेष्ठ/दक्षिण कोरिया: लालीगुँरास स्पोर्ट्स हाउस साउथ कोरिया ह्वासङ फारान द्वारा यही आऊदो सेप्टेम्बर २८ तारीकका दिन ह्वासङमा खुल्ला पुल प्रतियोगिता हुने भएको छ। लालीगुँरास स्पोर्ट्स हाउस को आयोजनामा हुन गइरहेको खुल्ला पुल प्रतियोगिता मा प्रथम हुने ले १६ लाख वन नगद र साथमा ट्रफी,मेडल पुरस्कार पाउनेछ भने सेकेण्ड र थर्ड हुनेले क्रमशः ८ लाख वन र ४ लाख वन नगद सहित ट्रफि मेडल र उत्कृष्ट खेलाडी ले पनि १ लाख वन नगद ट्रफि र मेडल पुरस्कार पाउनेछन्।प्रतियोगितामा सहभागी हुनको लागि फर्म खुलिसकेको र रजिष्ट्रेसन फी १ लाख वन तोकिएको आयोजकले बताएको छ।  समय अली छोटो भएको हुँदा खेलाडी साथीहरुले आफ्नो नाम दर्ता छिटो भन्दा छिटो गरीदिनु हुन बिनम्र अनुरोध गर्दै कार्यक्रम सफल पार्नको लागि उपस्थिति हुन आयोजकले हार्दिक निमन्त्...
छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने

छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी
छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने विशाल आवाज:छल्लानाम्दो ख्वाङ्जुमा यहि सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन बृहत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 'ख्वाङ्जु नेपाली क्रिकेट क्लब' ले दोस्रो पटक आयोजना गरेको यो प्रतियोगिता सर्बाधिक ठूलो पुरस्कार राशी सहित आयोजना हुने भएको हो ।  'प्रबासी भुमिमा नेपालीहरूको एकता : सम्पुर्ण खेल प्रेमीहरुको सहभागिता' भन्ने मुल नारा सहित आयोजना हुन लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण कृकेट क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ ।  'ख्वाङ्जु कृकेट क्लब' बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहदै आएको एक सशक्त क्लब हो । यसले गत बर्ष पनि छुसककै अबसर पारेर मैत्रीपुर्ण कृकेट टुर्नामेन्ट आयोजना गरेको थियो । यसपटक बिगतका कमिकमजोरी लाई सुधार गरेर अझ परिस्कृत रुपमा खेल आ...
ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा

ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी
ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो" भन्ने मुख्य नारा लिएर सन् २०१९ मा स्थापित ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले‌ छुसक को अवसर पारेर सेप्टेम्बर ३० मा खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता २०२३ गर्ने भएको छ। कोरियामा रहेका नेपाली खेलप्रेमी साथी हरुलाई एकढिक्का बनाएर प्रतियोगिताको मुनाफा बाट कोरियामा रहेका नेपालिहरुलाई अकस्मात भैपरी आउने समस्यामा सहयोग गर्ने उद्धेश्यका ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले‌ प्रतियोगिता आयोजना गर्न लागेको हो। बिदाको समयमा परदेशमा एकआपसमा रमाइलो गर्न घररदेशको झझल्को मेटाउनका साथै स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर आयोजकले २०२३ सेप्टेम्बर ३०तारिखका दिन बिहान ९ बजे बाट ४:३० सम्म हुने प्रतियो...
सेप्टेम्बर २८ मा प्रथम ओ.एच.सी भलीबल कप हुने

सेप्टेम्बर २८ मा प्रथम ओ.एच.सी भलीबल कप हुने

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै
सेप्टेम्बर २८ मा प्रथम ओ.एच.सी भलीबल कप हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान" भन्ने मुल नारा लिएर open heart club (OHC) ले छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख 서울 노원구 화랑로 815 मा प्रथम ओ.एच.सी भलीबल कप भलिबल कप २०२३ आयोजना गर्ने भएको छ।  प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबोरो,सेटर,ब्लकरले ५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै दोश्रो चरणको खेलबाट men of the...