Advertisement
Advertisement

कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने 

Advertisement
Advertisement

कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने 

बोम्जन गुरुङ/विशाल आवाज:कोरिया स्थित तमू धीं को आयोजनामा आउँदो नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा “Billiards Snooker Tournament” हुने भएको छ । शारीरिक र मानसिक स्वास्थ्यका लागी खेलकूद भन्ने कार्यक्रमको मूल नारा सहित स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा बन्धुत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको जानकारी दिँदै पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सर्वाधिक स्कोर गर्ने एक खेलाडीलाई २ लाख हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने संस्थाका खेलकूद संयोजक कृष्ण गुरुङ “ब्रो” ले जानकारी दिए । 

खेलसम्बन्धी टाईसिट नोभेम्बर ११ मा निर्माण गरिने र प्रतियोगिता सोही दिनको बेलुकी ८ बजेदेखि शुरु हुनेछ भने खेलाडीलाई प्रवेश शुल्क स्वरुप १ लाख कोरियन वोन निर्धारण गरिएको उक्त प्रतियोगितामा खेलाडी नाम दर्ता प्रक्रिया शुरु भईसकेको आयोजकले जनाएको छ । कार्यक्रम सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×