Advertisement
Advertisement

भजिन्द्रबहादुर क्षेत्रीले पाए तेक्वान्दोको छैटौं डान

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् ।कोरिया — अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् । आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौं डान प्राप्त गरेका हुन् ।

लामो समयदेखि तेक्वान्दोमा लागेका क्षेत्रीले खेलाडीका रूपमा विश्व वरीयताको जी टू प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक जितेका थिए ।

तेक्वान्दोमा पुर्‍याएको योगदानको कदरस्वरुप क्षेत्रीलाई कोरियाली सरकारले सन् २०१८ मा मानार्थ नागरिक पदवी प्रदान गरेको थियो । क्षेत्रीले सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्स पनि उत्तीर्ण गरेका थिए ।

कोरियामा व्यवसाय साथसाथै खेलकुद र राजनितीमा पनि सक्रिय क्षेत्री हाल नेपाल भलिबल संघ दक्षिण कोरियाको बरिष्ठ सल्लाहकार तथा नेपाली जन-सम्पर्क समिति दक्षिण कोरियाको सभापति समेत छन्।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×