Advertisement
Advertisement

Day: १० कार्तिक २०८०, शुक्रबार १३:५२

भजिन्द्रबहादुर क्षेत्रीले पाए  तेक्वान्दोको छैटौं डान

भजिन्द्रबहादुर क्षेत्रीले पाए तेक्वान्दोको छैटौं डान

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् ।कोरिया — अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् । आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौं डान प्राप्त गरेका हुन् । लामो समयदेखि तेक्वान्दोमा लागेका क्षेत्रीले खेलाडीका रूपमा विश्व वरीयताको जी टू प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक जितेका थिए । तेक्वान्दोमा पुर्‍याएको योगदानको कदरस्वरुप क्षेत्रीलाई कोरियाली सरकारले सन् २०१८ मा मानार्थ नागरिक पदवी प्रदान गरेको थियो । क्षेत्रीले सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्स पनि उत्तीर्ण गरेका थिए । कोरियामा व्यवसाय साथसाथै खेलकुद र राजनितीमा पनि सक...
आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन काठमाडौं, १० कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको दाबी गर्दैै आरके शर्माले नेतृत्वको समूहले परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो । उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा शर्मा, महासचिवमा बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ ।आधिकारिकताको दाबी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ ।निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेक...
आजको राशिफल : २०८० कार्तिक १० गते (शुक्रबार)

आजको राशिफल : २०८० कार्तिक १० गते (शुक्रबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन नसक्लान् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नयाँ योजना पनि अघि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग ...