Advertisement
Advertisement

फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने 

Advertisement
Advertisement

फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष‌ स्थापनार्थ फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा रहेको 율북체육공원 मा अक्टोबर २९ तारिख प्रथम नेपाली कम्युनिटी भलिबल कप २०२३ हुने भएको छ।

खेङ्गिदो फ्यङथेक स्थित २०१२ सालमा स्थापना भई निरन्तर नेपाली दाजुभाईहरुको आपतविपतमा सहयोग हुँदै आइरहेको संस्था द्वारा आयोजित प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १३ लाख कोरियन वन प्राप्त गर्ने छन् भने र सेमिफाइनल पुग्ने २ टिमले ५/५ लाख वन र प्रमाणपत्र प्राप्त गर्नेछन्। अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरले जनही ५०/५० हजार कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक गोविन्द ढकालले विशाल आवाज लाइ जानकारी दिए ।

टिम दर्ता शुल्क ३लाख ५० हजार वन वन तोकिएको प्रतियोगितामा भाग लिनको लागि अक्टोबर २२ तारिख दिउसो १२ बजे सम्म SHRESTHA JEETENDRA KUMAR को NH बैङकको 3522132939873 खाता नम्बरमा रकम जम्मा गर्नुपर्ने छ र टाइसिट वाडफाड कार्यक्रम पनि २२ तारिखनै दिउसो १ बजे हुनेछ।

ADVERTISEMENT/दिमाग खराब

सम्भवत यो सिजनकै अन्तिम भलिवल कपमा कोरियामा रहेका बिभिन्न संघ संस्थाहरु सहभागी हुने आंकलन गरिएको छ। शेल्टर स्थापाना भए पश्चातकै पहिलो अनि बृहत कार्यक्रम हुनगईरहेकोले आयोजक पनि निकै उत्सुकताका साथ लागि परि रहेको संस्थाका अध्यक्ष थिरेंद्र भेटवालले बताए। सस्था ले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र अन्य शुभचिन्तकहरुबाट आर्थिक,नैतिक र भौतिक सहयोगको अपेक्षा समेत आयोजकले गरेको छ। शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष‌ स्थापनार्थ प्रथम नेपाली कम्युनिटी भलिबल कप २०२३ आयोजना गरिएको सबैमा जानकारी गराउदै कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधिहरू भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×