प्रधानमन्त्री पुष्पकमल दाहाल तथा NRNA कोरिया प्रतिनिधिबीच भेटघाट सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल तथा NRNA कोरियाका प्रतिनिधि बीच आज काठमाडौं स्थित प्रधानमन्त्री निवासमा भेटघाट सम्पन्न भएको छ।
सो भेटमा NRNA कोरियाका अधक्ष्य बुद्धि गुरुङ, NRNA ICC सह कोषाध्यक्ष यज्ञ राज सुबेदी , तथा NRNA ICC सदस्य डा. बिमल सुबेदी ले दक्षिण कोरियामा रहेका नेपाली नागरिकका समस्या: चर्को हवाई भाडा दर, दक्षिण कोरियामा रहेका भिषा बिहिन नेपाली नागरिकलाई नेपाली राजदुतवासबाट PASSPORT उपलब्ध नहुने, बिभिन्न दुर्घटनामा निधन भएको नेपाली नागरिक शव नेपाल पठाउने भएको समस्या, तथा दक्षिण कोरियाबाट दीक्षित नेपाली बिधार्थीहरुको शैक्षिक प्रमाणपत्र प्रमाणिकरणमा रहेका समस्या बारे सम्माननीय प्रधानमन्त्रीलाई अवगत गराउनु भयो |
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार हाल बिहीबारदेखि मनोनयन दर्ता ...
२५ आश्विन २०८०, बिहीबार १४:०१२५ आश्विन २०८०, बिहीबार १४:०१२५ आश्विन २०८०, बिहीबार १४:०१ by विशाल श्रेष्ठNo Comments
एनआरएनएमा पहिलो दिन ८ जनाको उम्मेदवारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ । विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु भएको हो ।
जसअनुसार विद्युतीय माध्यमबाट मनोनयन दर्ताको लागि बिहान ६ देखि साँझ ६ बजे तथा भौतिक उपस्थितिमा संघको बालुवाटारस्थित कार्यालयमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय छुट्याइएकोमा सो समयमा पहिलो दिन जम्मा ८ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् ।
उनका अनुसार मनोनयन दर्ता शुक्रबार र शनिबार पनि जारी रहनेछ । पहिलो दिन मुख्य पद अध्यक्षमा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । यस्तै उपाध्यक्षमा एक जनाको तथा सचिवसहितका पदाधिकारीका केही पदमा उम्मेदवारी दर्ता भएको छ ।
शनिबार उम्मेदवारी दर्ता सम्पन्न भएपछि अस...
२५ आश्विन २०८०, बिहीबार १०:४०२५ आश्विन २०८०, बिहीबार १०:४०२५ आश्विन २०८०, बिहीबार १०:४० by विशाल श्रेष्ठNo Comments
फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा रहेको 율북체육공원 मा अक्टोबर २९ तारिख प्रथम नेपाली कम्युनिटी भलिबल कप २०२३ हुने भएको छ।
खेङ्गिदो फ्यङथेक स्थित २०१२ सालमा स्थापना भई निरन्तर नेपाली दाजुभाईहरुको आपतविपतमा सहयोग हुँदै आइरहेको संस्था द्वारा आयोजित प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १३ लाख कोरियन वन प्राप्त गर्ने छन् भने र सेमिफाइनल पुग्ने २ टिमले ५/५ लाख वन र प्रमाणपत्र प्राप्त गर्नेछन्। अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर, उत्क...
२५ आश्विन २०८०, बिहीबार ०१:३०२५ आश्विन २०८०, बिहीबार ०१:३०२५ आश्विन २०८०, बिहीबार ०१:३० by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पनि पुरा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नजिकैका व्यक्तिबाट साथ र सहयोग पनि पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हि...