Advertisement
Advertisement

Breaking News

दक्षिण कोरियामा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने

दक्षिण कोरियामा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिखका दिन सउलमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने भएको छ। दीर्घकालीन शैक्षिक कल्याणकारीको सहयोगार्थ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिख मङ्गलबारका दिन सउलको HW convention hall 컨벤션센터 서울특별시 종로구 지하문로 255(부암동 165-3) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो। नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको साथमा तामाङ डम्फुको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम दिउँसो ३:३० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम स्थलसम्म जानको लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। “तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको प्रवर्धन गरौँ।आफ्नो पहिचान र अ...
डिसेम्बर २२ मा “रारा सांगीतिक सौगात भाग-१” को आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने

डिसेम्बर २२ मा “रारा सांगीतिक सौगात भाग-१” को आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा छुसकमा भएको “रारा सांगीतिक सौगात भाग १”को आर्थिक प्रतिवेदन यहि डिसेम्बर २२ तारिख सउलमा हुने भएको छ। कोरियाली महान चाड छुसक को अवसरमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न बृहत सांस्कृतिक कार्यक्रमकोे आर्थिक प्रतिवेदन दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा डिसेम्बर २२ तारिख आइतबारका दिन बिहान ११ बजे सार्वजनिक गर्ने भएको हो। कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ “रारा सांगीतिक सौगात भाग-१” सेप्टेम्बर १६ तारिख 서울시 종로구 대학으로 3길 29(연지동 135) स्थित 100주년기념관 मा सम्पन्न गरिएको थियो। कार्यक्रममा नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल, गायिका मेलिना राई, मोडल तथा डान्सर आश्मा विश्वक...
दक्षिण कोरियामा विदेशी कामदारको संख्या १० लाख नाघ्यो, “९०% विदेशी भिषा थप्न चाहन्छन्”

दक्षिण कोरियामा विदेशी कामदारको संख्या १० लाख नाघ्यो, “९०% विदेशी भिषा थप्न चाहन्छन्”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा वैदेशिक कामदारहरूको संख्या पहिलो पटक १० लाख नाघेको छ। यो तथ्यांकले कोरियाको मुख्य उद्योगहरू, जस्तै उत्पादन, कृषि, र निर्माण क्षेत्रमा कामदारहरूको अभाव पूर्ति गर्न विदेशी कामदारहरूको आवश्यकता तीव्र रूपमा बढिरहेको देखाउँछ। जनसंख्या वृद्धिदर घट्दै गएका र बुढ्यौली जनसंख्या बढ्दै गएकाले दक्षिण कोरिया वैदेशिक श्रमिकमाथि निर्भर बन्दै गएको छ। यससँगै, आप्रवासीहरूको हक अधिकार, सामाजिक एकीकरण, र श्रम व्यवस्थापन सुधार गर्न प्रभावकारी नीतिहरूको आवश्यकता झन् महत्त्वपूर्ण बनेको छ। यस परिवर्तनले कोरियाली समाज र व्यवसायहरूलाई थप विविधतासँग तालमेल गर्न र नयाँ चुनौतीहरू सामना गर्न तयार हुनुपर्ने स्पष्ट संकेत गरेकोको कोरियाली सन्चार माध्यामहरूले बताएका छन् ।...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दोश्रो स्थापना दिवस तथा पत्रकार सम्मेलन यही डिसेम्बर २२ मा गर्ने

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दोश्रो स्थापना दिवस तथा पत्रकार सम्मेलन यही डिसेम्बर २२ मा गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बोम्जन गुरुङ/कोरिया :गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दोश्रो स्थापना दिवस यही डिसेम्बर २२ तारिक स्थित निक नेपाल ट्राभल्सको सभाहलमा मनाउने भएको छ । सोही अवसरमा कास्की परिवारले कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजना गर्न लागेको "माछापुच्छ्रे सांगीतिक सौगात भाग ४" को बारेमा विविध जानकारी दिने अभिप्रायले पत्रकार सम्मेलन सहित दिउँसो १२ बजेदेखि शुरु हुने गरी समाजले उक्त दिवस मनाउने तयारी गरेको हो ।   "प्रवासी भूमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामूहिक सहभागिता" भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापना भएको गण्डकी प्रदेश भित्रका ११ जिल्लालाई अभिभावकत्व प्रदान गर्दै ती जिल्लाहरूले आयोजना गर्ने सबैखाले कार्यक्रमलाई सहजीकरण गर्दै आइरहेको र आउँदो सलनालमा आयोजना हुने "माछापुच्छ्रे सांगीतिक सौगात भाग ४" लाई ब्यापक सहभागिता जुटाउँदै कार्यक्रम भव्यताका साथ सफल बनाउन कुनै कसर बाँकी नराख्ने ग...
“विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” सहित “आदिवासी जर्नल प्रकाशन” गर्दै नेफिन कोरिया

“विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” सहित “आदिवासी जर्नल प्रकाशन” गर्दै नेफिन कोरिया

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज:नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), दक्षिण कोरियाले विश्वव्यापी आदिवासी खुल्ला कविता प्रतियोगिता आयोजना साथै आदिवासी जर्नल प्रकाशन गर्ने भएको छ।  गत डिसेम्बर १ आइतबार सौलमा नेफिन कोरियाको कार्यसमिति सहित संरक्षक, सल्लाहकार तथा जातीय र सम्बद्ध संस्थाको अध्यक्षहरूको संयुक्त बसेको बैठकबाट “विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” सहित आदिवासी “जर्नल प्रकाशन” गर्ने निर्णय भएको थियो। सोही अनुरूप डिसेम्बर १३ तारिख एक सूचना निकाल्दै  नेफिन कोरियाले विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता गर्ने र प्रतियोगितामा पहिलो ,दोस्रो ,तेस्रो हुने लाइ क्रमश ५ लाख, ३ लाख ,२ लाख कोरियन वन र सान्त्वना हुने तीनजनालाई १/१ लाख कोरियन वन पुरस्कार स्वरूप दिने बताइएको छ।  प्रतियोगितामा सहभागी उत्कृष्ट कविताहरूलाई आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले प्रकाशन गर्न लागिरहेको आदिवासी जर्नलमा ...
ख्यङ्जुमा डिसेम्बर २९ मा प्रदर्शन हुदै ‘ह्रस्व दीर्घ’

ख्यङ्जुमा डिसेम्बर २९ मा प्रदर्शन हुदै ‘ह्रस्व दीर्घ’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको ख्यङ्जुमा पनि डिसेम्बर २९ तारिख प्रदर्शन हुने भएको छ। नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ ख्यङ्जु नेपाली एकता समाजले ख्यङ्जु स्थित 경주시 외동읍 입실로2길 21 मा डिसेम्बर २९ तारिख आइतबारका दिन दिउसो १:०० बजे प्रदर्शन गर्ने भएको हो। आपतकालीन राहतका लागी प्रदर्शन हुने फिल्म हेर्न दर्शकले मात्र २० हजार कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। टिकट बुकिङको लागि आयोजकलाई सम्पर्क गरि मनोरञ्जनका साथै सामाजिक कार्यमा सहभागी हुन ख्यङ्जु वरपर हुने सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ। ‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ ले नेपालमा १० करोडमाथि कमाइसकेको छ।चन्द्र पन्त निर...
कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने

कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
बोम्जन गुरुङ:कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व ल्होसार आउँदो जनवरी ५ तारिकमा मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै बुसान सहरको 경남 김해시 서상동 27-31 New Little India Resturent 2nd floor को हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो । सो ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा अध्यक्ष गितासिंह गुरुङले जानकारी दिए । "प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु" भन्ने तमु समुदायको विश्वब्यापी नारालाई अनुशरण गर्दै समय सापेक्षित विभिन्न कार्यक्रम गर्दै आइरहेको संस्थाले हरेक वर्ष जस्तै यसपटक पनि ल्होसार मनाउने तय...
कोरियाका राष्ट्रपति लाई महाभियोग पारित, पदबाट निलम्बन

कोरियाका राष्ट्रपति लाई महाभियोग पारित, पदबाट निलम्बन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
राष्ट्रिय सभाले शनिबार, राष्ट्रपति युन सुक येओललाई उनको मार्शल ल घोषणामा महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।  सत्तारूढ पीपुल पावर पार्टीका केही सांसदहरूले उनको पदबाट हटाउनको समर्थनमा सामेल भएपछी युन विरुद्धको महाभियोग प्रस्तावलाई मतदानमा राखिएको थियो । कुल ३०० मतमा : २०४ पक्षमा, ८५ विपक्षमा, ३ अनुपस्थित, र ८ बदर भएको थियो । यो प्रस्तावको स्वीकृति यूनले अचानक मार्शल ल घोषणा गरेको ११ दिन पछि आएको हो । महाभियोग विधेयक पारित भएपछि, राष्ट्रपतिको रूपमा युनको कर्तव्य तुरुन्तै निलम्बन गरिएको छ, संवैधानिक अदालतले प्रस्तावलाई समर्थन गर्ने वा अस्वीकार गर्ने निर्णय गर्न बाँकी छ। यसैबीच, प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन्। महाअभियोग प्रस्ताव पारित भएको सूचना संवैधानिक अदालतमा पुर्‍याइएपछि युनको राष्ट्रपतीय अधिकारबाट निलम्बनमा पर्नेछन्।  अदालतले १८० दिनभ...
मुगुकी महिलाले छ बच्चालाई जन्म दिएको भन्दै भ्रामक पोस्ट भाइरल

मुगुकी महिलाले छ बच्चालाई जन्म दिएको भन्दै भ्रामक पोस्ट भाइरल

Breaking News, जानकारी, भर्खरै
  सामाजिक सञ्जालमा अहिले एक महिलाले छ ओटा बच्चालाई जन्म दिएको दाबी सहितको पोस्ट भाइरल भइरहेको छ । फेसबुकमा ‘मुगु’, ‘कर्णाली’, ‘छ ओटा बच्चा’ आदि कीवर्ड सर्च गर्ने हो भने एउटै फोटो र उही शैलीको क्याप्सन राखिएको पोस्टहरू भेटिन्छन् । यो घटना कर्णाली प्रदेशको मुगु जिल्लामा भएको दाबी गरिएको छ । हरेकले आफ्नै शैलीले लेखेर पोस्ट गरेका छन् । केहीले मुगु जिल्लाको कर्णाली प्रदेशमा यस्तो घटना भएको उल्लेख गरेका छन् भने केहीले यो कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको भनेका छन् । टेकपानाले जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ​विभाकर मिश्रसँग कुरा गर्दा उनले यो भ्रामक सूचना भएको बताए । ​“धेरैले मुगुमा एउटा महिलाले एकै पटकमा छ बच्चा जन्माएको भनेर पोस्ट राखिराख्नु भएको रहेछ,” मिश्रले भने, “यस्तो कुनै पनि घटना मुगुमा भएको छैन ।” यो फोटो गुगलमा रिभर्...
शनिबार सुवनमा ‘एमआरआर’‌ को १३ औं वार्षिकोत्सब मनाउदै MRR KOREA

शनिबार सुवनमा ‘एमआरआर’‌ को १३ औं वार्षिकोत्सब मनाउदै MRR KOREA

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै
नेपाली युवाहरूबीच लोकप्रिय फेसबुक ग्रुप MRR (MENS ROOM RELOADED) १४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यहि डिसेम्बर १४ तारिख शनिबारका दिन सुवनमा MRR KOREA ले १३ औं वार्षिकोत्सब मनाउने भएको छ। सन् २०११ डिसेम्बर ११ मा स्थापना भएको फेसबुक ग्रुप MRR ले सामाजिक सञ्जालमा १३ वर्षको यात्रा पूरा गरेको अवसरमा सुवन स्थित स्वयम्भू रेस्टुरेन्टमा डिसेम्बर १४ तारिख साँझ ८ बजेबाट MRR ANNIVERSARY मनाउन लागेको हो। कोरियामा विशेष गरि अंग्रेजी नयाँ वर्षमा टोपि दिवस मनाउन सुरुवात गरि प्रत्येक वर्ष जनवरी १ मा MRR KOREA ले सउलमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरी नेपाली राष्ट्रिय झण्डा, टोपी र पोशाकका साथमा नेपालको विभिन्न पर्यटकीय स्थलहरूको पोस्टर बोकी पैदलयात्रा गरि नेपाली कला संस्कृति र सम्पदा हरुलाई कोरियनहरू माझ प्रस्तुत समेत गर्दै आइरहेको छ। एमआरआर कोरियामा रहेका नेपाली युवा हरू मिली प्रत्येक वर्...