Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दोश्रो स्थापना दिवस तथा पत्रकार सम्मेलन यही डिसेम्बर २२ मा गर्ने

Advertisement
Advertisement

बोम्जन गुरुङ/कोरिया :गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दोश्रो स्थापना दिवस यही डिसेम्बर २२ तारिक स्थित निक नेपाल ट्राभल्सको सभाहलमा मनाउने भएको छ । सोही अवसरमा कास्की परिवारले कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजना गर्न लागेको “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को बारेमा विविध जानकारी दिने अभिप्रायले पत्रकार सम्मेलन सहित दिउँसो १२ बजेदेखि शुरु हुने गरी समाजले उक्त दिवस मनाउने तयारी गरेको हो ।

 

“प्रवासी भूमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामूहिक सहभागिता” भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापना भएको गण्डकी प्रदेश भित्रका ११ जिल्लालाई अभिभावकत्व प्रदान गर्दै ती जिल्लाहरूले आयोजना गर्ने सबैखाले कार्यक्रमलाई सहजीकरण गर्दै आइरहेको र आउँदो सलनालमा आयोजना हुने “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” लाई ब्यापक सहभागिता जुटाउँदै कार्यक्रम भव्यताका साथ सफल बनाउन कुनै कसर बाँकी नराख्ने गण्डकी प्रदेश समाजका अध्यक्ष प्रवीण गिरीले बताए । यसभन्दा अघि आफ्नो प्रदेश मातहतका जिल्लाहरू स्याङ्जा परिवार र लमजुङ परिवारले आयोजना गरेको बृहत् सांगीतिक कार्यक्रमलाई पनि भरपूर सहजीकरण गरेको र अब कास्की परिवारको आयोजनामा हुने 1974 AD ‘लाईभ कन्सर्ट’ सफल बनाउन समाज कटिबद्ध रहेको समाजका महासचिव विदुर शर्माले थपे ।

आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ उद्धेश्य साथ आयोजना हुने “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” 1974 AD लाईभ कन्सर्टको बारेमा कोरियामा रहेका नेपाली समुदायलाई अवगत गराउने उद्धेश्यले आयोजना गरिएको दोश्रो स्थापना दिवस पत्रकार सम्मेलन कार्यक्रमलाई सफल बनाउन समाजका संस्थापकहरु, सल्लाहकारहरु, पूर्वाध्यक्ष, प्रत्येक जिल्लाका जिल्ला अध्यक्ष एवम् प्रतिनिधि, विभागीय प्रमुखहरु, पत्रकार, बुद्धीजीवी, व्यवसायी, समस्त शुभचिन्तक साथै कोरिया स्थित सम्पूर्ण संघसंस्थातथा नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×