Advertisement
Advertisement

शनिबार सुवनमा ‘एमआरआर’‌ को १३ औं वार्षिकोत्सब मनाउदै MRR KOREA

Advertisement
Advertisement

नेपाली युवाहरूबीच लोकप्रिय फेसबुक ग्रुप MRR (MENS ROOM RELOADED) १४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यहि डिसेम्बर १४ तारिख शनिबारका दिन सुवनमा MRR KOREA ले १३ औं वार्षिकोत्सब मनाउने भएको छ।

सन् २०११ डिसेम्बर ११ मा स्थापना भएको फेसबुक ग्रुप MRR ले सामाजिक सञ्जालमा १३ वर्षको यात्रा पूरा गरेको अवसरमा सुवन स्थित स्वयम्भू रेस्टुरेन्टमा डिसेम्बर १४ तारिख साँझ ८ बजेबाट MRR ANNIVERSARY मनाउन लागेको हो।

कोरियामा विशेष गरि अंग्रेजी नयाँ वर्षमा टोपि दिवस मनाउन सुरुवात गरि प्रत्येक वर्ष जनवरी १ मा MRR KOREA ले सउलमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरी नेपाली राष्ट्रिय झण्डा, टोपी र पोशाकका साथमा नेपालको विभिन्न पर्यटकीय स्थलहरूको पोस्टर बोकी पैदलयात्रा गरि नेपाली कला संस्कृति र सम्पदा हरुलाई कोरियनहरू माझ प्रस्तुत समेत गर्दै आइरहेको छ। एमआरआर कोरियामा रहेका नेपाली युवा हरू मिली प्रत्येक वर्ष आर्थिक,सामाजिक, राजनितिक लगायतका विषयमा विचार आदानप्रदान गर्दै कोरियामा पिकनिक र एनिभर्सरी मनाउँदै आइरहेको छ।

 

२०२४ जनवरी १ मा टोपी दिवस मनाउने क्रममा सौल टावरमा MRR का युवा हरु 

केही युवाको पहलमा सुरु भएको एमआरआर हाल नेपालकै चर्चित फेसबुक ग्रुपमध्ये एक बनेको छ । खासगरी रमाइला र मनोरञ्जनात्मक सूचनाहरू आदानप्रदान गर्ने उद्देश्यका साथ यो ग्रुप खोलिएको ग्रुपमा सदस्यहरूको दायरा बढ्दै गएपछि यो ग्रुप सचेतना तथा विभिन्न सामाजिक कार्यमा सक्रिय हुन थालेको हो।

यो प्राइभेट ग्रुप भएकाले यसमा नजोडिएका फेसबुक प्रयोगकर्ताले सर्च गर्दा पनि भेट्दैनन् । तर, सामाजिक मुद्दाहरू उठाउन यो ग्रुप अगाडि रहने गरेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले चर्को चर्चा पाएको समयमा ‘सरकर भेटियो तर न्याय भेटिएन’ पोस्टर अभियान यही ग्रुपले एक रातमै देशव्यापी रूपमा सञ्चालन गरी ठूलो तरङ्ग ल्याएको थियो । यसबाहेक उखु किसानको आन्दोलन र अन्य समसामयिक सामाजिक मुद्दाहरूमा पनि एमआरआरले आफ्नो उपस्थिति र समर्थन देखाउने गरेको छ ।

यस ग्रुपले निर्वाचनमा समेत विशेष प्रभाव पार्ने गरेको विश्लेषण गरिन्छ । २०७९ सालको आमनिर्वाचनताको समयमा फेसबुकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै यो ग्रुप हटाइदिएको थियो । तर, नयाँ ग्रुप खोली यसलाई पुनः सक्रिय बनाइएको थियो । त्यसअघि २०७७ मा पनि फेसबुकले यस ग्रुपलाई कारबाही गरेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×