Advertisement
Advertisement

डिसेम्बर २२ मा “रारा सांगीतिक सौगात भाग-१” को आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने

Advertisement
Advertisement

विशाल आवाज:कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा छुसकमा भएको “रारा सांगीतिक सौगात भाग १”को आर्थिक प्रतिवेदन यहि डिसेम्बर २२ तारिख सउलमा हुने भएको छ।

कोरियाली महान चाड छुसक को अवसरमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न बृहत सांस्कृतिक कार्यक्रमकोे आर्थिक प्रतिवेदन दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा डिसेम्बर २२ तारिख आइतबारका दिन बिहान ११ बजे सार्वजनिक गर्ने भएको हो। कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ “रारा सांगीतिक सौगात भाग-१” सेप्टेम्बर १६ तारिख 서울시 종로구 대학으로 3길 29(연지동 135) स्थित 100주년기념관 मा सम्पन्न गरिएको थियो। कार्यक्रममा नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल, गायिका मेलिना राई, मोडल तथा डान्सर आश्मा विश्वकर्मा, देउडा तथा लोकगायिका सुनिता बिसी को धमकेदार प्रस्तुति रहेको थियो ।


“रारा सांगीतिक सौगात भाग-१” को आर्थिक प्रतिवेदन
यही आउँदो आइतबार २२ तारिखका दिन सार्वजनिक गरिने भएको हुँदा दक्षिण कोरिया स्थित नेपाली विद्यार्थी, पत्रकार, संघसंस्थाका प्रतिनिधिज्यूहरू,समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी, समाजसेवी, लगायत सम्पूर्ण नेपालीहरूमा गरीमामय उपस्थितीको लागि कर्णाली प्रदेश समाज दक्षिण कोरियाले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×