Advertisement
Advertisement

“विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” सहित “आदिवासी जर्नल प्रकाशन” गर्दै नेफिन कोरिया

Advertisement
Advertisement

विशाल आवाज:नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), दक्षिण कोरियाले विश्वव्यापी आदिवासी खुल्ला कविता प्रतियोगिता आयोजना साथै आदिवासी जर्नल प्रकाशन गर्ने भएको छ। 

गत डिसेम्बर १ आइतबार सौलमा नेफिन कोरियाको कार्यसमिति सहित संरक्षक, सल्लाहकार तथा जातीय र सम्बद्ध संस्थाको अध्यक्षहरूको संयुक्त बसेको बैठकबाट “विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” सहित आदिवासी “जर्नल प्रकाशन” गर्ने निर्णय भएको थियो। सोही अनुरूप डिसेम्बर १३ तारिख एक सूचना निकाल्दै  नेफिन कोरियाले विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता गर्ने र प्रतियोगितामा पहिलो ,दोस्रो ,तेस्रो हुने लाइ क्रमश ५ लाख, ३ लाख ,२ लाख कोरियन वन र सान्त्वना हुने तीनजनालाई १/१ लाख कोरियन वन पुरस्कार स्वरूप दिने बताइएको छ।  प्रतियोगितामा सहभागी उत्कृष्ट कविताहरूलाई आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले प्रकाशन गर्न लागिरहेको आदिवासी जर्नलमा समेत प्रकाशन गरिने सूचनामा जनाइएको छ।

नेफिन दक्षिण कोरियाले विभिन्न साहित्यिक सृजनाहरूको माध्यमबाट आदिवासी जनजातिहरूका समग्र पक्षलाई उजागर गर्दै आफू र आफ्नो समुदायको सशक्तिकरणको निम्ति भूमिका खेलिरहेका लेखक साहित्यकार एवं आदिवासी समुदायलाई थप प्रोत्साहन र प्रवर्द्धन गर्न “विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” सहित “आदिवासी जर्नल प्रकाशन” गर्न लागिरहेको आयोजकले जनाएको छ। 

संस्थाका वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जन संयोजक रहेको उक्त प्रतियोगितामा विश्वभरबाट कविता पठाएर सहभागी हुन आव्हान गरिएको छ । कबिता प्रतियोगितामा सहभागीता जनाउनका लागि उल्लेखित विभिन्न सात बुदाका शर्तहरू पूरा गरि ३१ जनवरी २०२५ सम्म nefinkorea@gmail.com  इमेल वा उत्तम खजुमको   (WhatsApp) +821057094218 मा पठाउनु पर्ने सूचनामा लेखिएको छ । जसमा मातृभाषा वा नेपाली भाषामा लेखिएको बढीमा २०० शब्दमा हुनुपर्ने छ । प्रतियोगितामा प्राप्त कविताहरूबाट विज्ञ निर्णायक समूहले उत्कृष्ट १० कविता छनोट गरी दोस्रो चरणमा भर्चुअल माध्यमबाट वाचनको लागि समय तोकिने बताएको छ । “विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” को जानकारी :

यसैगरी जर्नल प्रकाशनको लागि विभिन्न छ वटा नियम तथा शर्तहरू पूरा गरी rairaju@gmail.com को इमेल वा +821055068302 मा पठाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

आदिवासी जर्नल प्रकाशन को जानकारी :

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×