Advertisement
Advertisement

दक्षिण कोरियामा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने

Advertisement
Advertisement

विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिखका दिन सउलमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने भएको छ।

दीर्घकालीन शैक्षिक कल्याणकारीको सहयोगार्थ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिख मङ्गलबारका दिन सउलको HW convention hall 컨벤션센터 서울특별시 종로구 지하문로 255(부암동 165-3) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो। नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको साथमा तामाङ डम्फुको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम दिउँसो ३:३० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम स्थलसम्म जानको लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।


“तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको प्रवर्धन गरौँ।आफ्नो पहिचान र अस्तित्वका लागि एक हौ।” भन्ने मुल नाराका साथ आफ्नो धर्म,संस्कृति,कला,भेष-भुषा,भाषा, परम्परालाई संरक्षण गर्नका निमित्त अयोजना हुन गईरहेको ल्होछार बृहत सांस्कृतिक कार्यक्रममा आउने अतिथि कलाकार सहितको पोस्टर केही समयपछि सार्वजनिक गरिने विशाल आवाजसँगको कुराकानीमा आयोजक संस्थाका महासचिव दावा फिन्जो तामाङले बताउनुभएको छ।

“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६० डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१ डुल/सा पुख्री ल्हो (सर्प)बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको नयाँ वर्षको विशेष अवसरमा आयोजित कार्यक्रममा तामाङ लगायत गैर तामाङ दक्षिण कोरिया बासि सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×