काठमाडौं । आफ्नै केटी साथीको नाममा नक्कली फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल अकाउन्ट बनाई रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।
सुनसरी रामधुनी गाउँपालिका घर भई हाल काठमाडौँ नयाँ बस्ती बस्ने २० वर्षीया 'युनिशा' भनिने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरिएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आरोपी श्रेष्ठले अष्ट्रेलियामा रहेको आफ्नै केटी साथीको नाममा फेक अकाउन्ट खोली केटा साथीहरूलाई विभिन्न बहाना बनाउँदै आर्थिक ठगी गर्दै आएकी थिइन् ।
त्यस्तै उनले ती अकाउन्टहरूबाट साथीको फोटो तथा स्टाटसहरू पनि अपलोड गर्ने गर्थिन् ।
''केटा साथीहरुलाई मेसेन्जरमार्फत विभिन्न बर बहाना बनाई समस्या देखाई निजहरुलाई केही समयका लागी आफ्नो बैक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई लिई ठगी गर्ने कार्य...
२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८ by विशाल श्रेष्ठNo Comments
नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित रहेकी छिन आज सम्म उनी आज भोलि दिपक राज गिरि सग मिलेर नेपाल कै बहुचर्चित फिल्म छ्क्का पन्जा कोसिरिज बनाउन मा बेस्त छिन ।
कुराकानी को क्रम मा दिपाश्री निरौलाले आफ्नी आमा लाइ सम्झियकि छिन । उनी पन्द्र बर्षकी हुदा आमा को देहान्त भएको खुलाएकी छिन । उनले आमा नहुदा र आमा को माया लाई बुज्झ्न नपाउदै भएको त्यो समय लाई लिएर सम्झिएको छ्न ।उनी भन्छिन आमा को धेरै याद आउँछ र आमा हुलाक । मा काम गर्ने क्रमचारी रहेको र आमा ले हरेक शनिबार सबै छोरा छोरी लाई तेल लगाएर मालिस गर्दिने अनिघाम ताप्ने गरेको याद गरेकी छिन ।
घर छेउमै पिक्निक जाने रमाइलो गर्ने गरेको पनि उनिले बताइन र भनिन बुबा ले अम्बा को बोट मुनि बनाइ...
२५ माघ २०७९, बुधबार ०८:०१२५ माघ २०७९, बुधबार ०८:०१२५ माघ २०७९, बुधबार ०८:०१ by विशाल श्रेष्ठNo Comments
के के चाहिँ भोग्नुपर्ने त आखिर मान्छेले, के लेखिदिएको हुन्छ भाबीले खप्परमा । लेखेको भोग्नैपर्ने कस्तो यो जिन्दगी, आँखा नदेख्ने र हिड्न नसक्ने यी आमाको कथाले कसको पो मन नछुला र, आमाछोरा नै दिनभरी माग्छन तर राती भोकै सुत्नुपर्ने अबस्था आउँछ ।
छोरोले आमा डोर्याएको र आमा घिस्रीदै हिडेको यो दृश्यले नै कहाँ कम बिडम्बनापुर्बक छ र ! उनिहरुको घरको अबस्था हेर्दा जो कोहिँको आँसु आँउछ, घरमा छ भन्ने कुरा केही नै छैन । पर्बत जिल्लामा बस्दै आएकी यी आमा ले मा गेर नै आफ्नो गुजा रा चलाउँदै आएकिछिन ।
हातखुट्टा भए त श्रम गरेर खाउला भन्ने हुन्थ्यो तर त्यो पनि छैन यी आमामा, न गरेर खानु न मरेर जानू भएको छु मा गेर खान जान पनि नसक्ने अबस्थामा पुगिसके अब त भन्दै भक्कानिन्छिन उनी ।...
२५ माघ २०७९, बुधबार ०७:४७२५ माघ २०७९, बुधबार ०७:४७२५ माघ २०७९, बुधबार ०७:४७ by विशाल श्रेष्ठNo Comments
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अधक्ष रवि लामिछानेकी पत्नि निकिता पौडेलले रविलाई ढाडस दिँदै आम मान्छेको मनमा बसेको मान्छे भएको बताएकी छिन् । निकिताले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आम-संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी ।
उनी अगाडी लेख्छिन् मेरो मान्छे, जनताको मान्छे हो। आम(संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने।
भगवानले सधै तिम्रो रक्षा गर्छन्। पत्नि निकिताले जस्तै रविलाई रास्वपाका नेताहरुले पनि नआत्तिन र निर्भिक भएर अघि बढ्न सुझाव दिएका छन् । पूर्व स्वास्थ्यराज्यमन्त्री तथा ललितपुर ३ कि प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई विचलित नहुन आग्रह गरेकी...
२४ माघ २०७९, मंगलवार ०८:३५२४ माघ २०७९, मंगलवार ०८:३५२४ माघ २०७९, मंगलवार ०८:३५ by विशाल श्रेष्ठNo Comments
मोहम्मद बुया तुरे, स्विडिस फुटबल क्लब माल्मो एफ’सीका स्ट्रा’इकरले सियरा लियोन’स्थित आफ्नै विवा’हमा सरिक हुन पाएनन् । त्यसैले उनले आफ्नो महत्वपूर्ण दिनमा आफ्ना दाइलाई दुलहा बनिदिन आग्रह गरे ।
अघि’ल्लो महिना २६ वर्षका फुटबल खिला’डी मोहम्मद बुयाले चिनियाँ लिग छोडेर स्विडिस क्लब माल्मो एफ’सीसँग अनुबन्ध भए । यो सम्झौता’बारे जुलाई २२ मा घोष’णा भएपछि क्लबले उनलाई महत्व’पूर्ण खेलको तयारी’का लागि यथा’शीघ्र क्लबमा आउन आग्रह गेको थियो । यसका लागि उनको एउटै मात्र समस्या थियो ।
अफ्रिकाका यी स्ट्राइ’करले आफ्नो विवाहको पहिले नै योजना बनाइ’सकेका थिए त्यसैले उनले आफ्नो निर्णय फिर्ता लिन’समेत चाहेनन् । आफ्नो नयाँ क्लबमा पनि नका’रात्मक छवि पनि उनी चाहँदैनथे त्यसैले उनले दुबै’तिर मिल्ने एउटा निर्णय गरे । उनका दाइले उन’को सट्टा फुटबल त खेल्न सक्दै’नन्, त्यसैले उनले आफ्नो विवाह दुलहा ब...
२४ माघ २०७९, मंगलवार ०७:१९२४ माघ २०७९, मंगलवार ०७:१९२४ माघ २०७९, मंगलवार ०७:१९ by विशाल श्रेष्ठNo Comments
चालु आर्थिक वर्ष २०७९/८० मा विदेशिने युवाको संख्यामा भारी वृद्धि भएको छ । यसका कारण रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा उच्च दरमा सुधारिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह झण्डै २५ प्रतिशतले बढेको छ । पुसम्म गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।
...
२४ माघ २०७९, मंगलवार ०७:१३२४ माघ २०७९, मंगलवार ०७:१३२४ माघ २०७९, मंगलवार ०७:१३ by विशाल श्रेष्ठNo Comments
गुरुदत्त न्यौपाने/सिओल
पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन।
मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।
रेमिट रेट दैनिक रुपमा बढने/घटने हुँदा यहाँका श्रमिकहरुले रेट सस्तो हुने बेलामा ऋण लिगेर नेपाल पठाई बस्तारै किस्ता किस्तामा तिर्ने गरी यो सेवा लिन पाईने हुँदा यसतर्फ आकर्षण बढदो छ।
कोरिया हरेक कुराले सुरक्षित मुलुक हो भन्ने गरिन्छ तर थोरै होसियारी पुर्याईएन भने यहाँ पाईला पाईलामा ठगि...
२४ माघ २०७९, मंगलवार ०६:२९२४ माघ २०७९, मंगलवार ०६:२९२४ माघ २०७९, मंगलवार ०६:२९ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । टर्की र सिरियामा गएको दुई शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल सम्म उक्त भूकम्पमा ४ हजार ३०० जनाको मृत्यु पुष्टि भएको छ भने मृत्यु हुनेको संख्यामा बढोत्तरी हुनसक्ने प्रबल सम्भावना रहेको छ।
भूकम्पले सबैभन्दा बढी क्षति अंकारा, नुरदागीलगायतका १०शहरमा पुर्याएको छ । टर्कीमा भूकम्प आएको केही सेकेन्डमै सिरिया, लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
टर्कीको आपतकालीन एजेन्सी एफएडीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार हाल विभिन्न ६५ देशको सहयोगमा क्षतिग्रस्त क्षेत्रमा उद्धार कार्य अगाडि बढाइएको छ ।
सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको उक्त भूकम्पको पराकम्प ३ सय किलोमिटरसम्म महसुस गरिएको रिपोर्टमा उल्लेख छ ।...