Advertisement
Advertisement

Breaking News

दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” नोभेम्बर १९ मा

दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” नोभेम्बर १९ मा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
  बिशाल आवाज :फुटबल फन्ड सहयोगार्थ गर्ने उद्देश्यका साथ अन्यांड नेपाली समाज उल्सान ले नोभेम्बर १९ तारिक कोरियाको 울산 울주군 상북면 길천산업1길 17(상북면민운동장픗살장 मा “दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” आयोजना गर्ने भएको छ । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल सम्योजक भुवन राक्क्ष्य ले जानकारि दिए । बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको १६ टिम मात्रा सहभागि गराइने प्रतियोगितामा सहभागि हुन टिम दर्ताको लागि २०२३ नोभेम्बर १४ तारिक सम्ममा 𝐤𝐜 𝐃𝐢𝐩𝐞𝐧 को 𝐇𝐚𝐧𝐚 𝐁𝐚𝐧𝐤 मा रहेको खाता नम्बर ३४०९१०३३६९७६०७ मा एन्ट्री शुल्क ३ ला...
ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ

ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
  ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ मानिसको रगतमा रक्सीको मात्रा घटाउने दाबी गरिएको पेय पदार्थ ‘सेफ्टी सट’ यो वर्ष सार्वजनिक गरिने भएको छ । यसले मानिसको शरीरमा रहेको रक्सीको मात्रा एक घण्टाभन्दा कम समयमा घटाउने दाबी गरिएको छ जसले ह्याङओभरको समस्या हट्ने यसका निर्माताको भनाई छ । विश्वभर ह्याङओभर निको पार्ने उत्पादनहरूको बजार बढ्दो रहेको छ । विज्ञहरूले सन् २०३० सम्म यसको बजार ६ अर्ब डलर बराबरको हुने प्रक्षेपण गरेका छन् । चाँडो रूपमा बढ्दो बजार भनेको यहाँ प्रतिस्पर्धा पनि तीव्र हुन्छ । यहाँ पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । सयौँ स्टार्टअपहरू यस बजारमा आफूलाई स्थापित गर्न तँछाडमछाड गरिरहेका छन् । यसमध्ये कै एउटा कम्पनी हो, सेफ्टी सट । यसलाई पहिले जुपिटर वेलनेस भनेर चिनिन्थ्यो । यसको आगामी उत्पादन सन् २०२३ को अन्त्यतिर ...
‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक

‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक

Breaking News, Breaking news 2, मनोरञ्जन
  ‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक शुक्रबारबाट बिश्वभर र 19 नोभेम्बर बात बाटा कोरियामा रिलिज हुने निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्द-रचना तथा संगीतमा तयार भएको हो । गीतमा स्वर पनि उनकै रहेको छ बने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाईसमेत देख्न सकिन्छ । आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमाको यो गीतले भुईं मानिसको पीडाल...
कोरियाको रोजगारीले नेपालमा सीप

कोरियाको रोजगारीले नेपालमा सीप

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
कोरियाको रोजगारीले नेपालमा सीप सबिता खड्का / नागरिक  दैनिक : दक्षिण कोरियामा काम गरेर फर्केका एक युवाले त्यस देशमा काम गरेको अनुभवलाई सुन्दर ढङ्गले चित्रण गरेका छन्। उनी भन्छन्, ‘कोरिया एक सुन्दरी राजकुमारी हो। राजकुमारी हेर्दा जति राम्री देखिन्छिन्, त्यति धेरै उनका राम्रा स्वभाव तथा गुणहरू पनि छन्। त्यस्ती राम्री सुन्दरी र गुण भएकी राजकुमारीको पछि नलाग्ने मान्छे कमै होलान् ? ती राजकुमारी सबैकी प्यारी पनि हुन्छिन्। राजकुमारी जस्तै सुन्दर देश कोरिया हो।’  दोलखा स्थायी घर भई हाल चाबहिल बस्दै आएका उनी हुन्– संजिवकुमार गोले। कोरियाली उत्पादनको सिलसिलामा काम गर्दै आएका गोले नेपाल फर्किएको महिना दिन पनि भएको छैन। उनको सोच अब कोरिया तथा अन्य कुनै देश जाने छैन। उनका अनुसार विदेश गएर त्यहाँको सीप सिकेर स्वदेश फर्किनु नेपाललाई अझैँ विकसित मार्गतिर ढाल्नु हो। ‘त्यस्तो आन...
दक्षिण कोरियाले २०२३ को पाँचौं चरणमा लगभग १३ हजार जना कामदार छनौट गर्ने ,छनौट मिति सार्वजनिक

दक्षिण कोरियाले २०२३ को पाँचौं चरणमा लगभग १३ हजार जना कामदार छनौट गर्ने ,छनौट मिति सार्वजनिक

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
  दक्षिण कोरियाले २०२३ को पाँचौं चरणमा लगभग १३ हजार जना कामदार छनौट गर्ने ,छनौट मिति सार्वजनिक मिन बि क सौल दक्षिण कोरिया दक्षिण कोरियाले २०२३ को लागि पाँचौ चरणको छनौट मिति र संख्या सार्वजनिक गरेको छ । पाचौं चरणमा १२,९०० जना छनौटमा परेका  कामदारको कोरियाको मानव संसाधन केन्द्र hrd ले  रोजगार अनुमती पत्र जारी  गर्नेछ। रोजगार अनुमती पत्र जारी गरिसकेपछी कामदारको कोरिया प्रवेशको पहिलो चरणको प्रकृयामा सम्मिलित  हुनेछन । कोरियन भाषा पास गरेर रोष्टरमा ब्यक्तिगत  विवरण प्रमाणित  भएकाहरुलाई कम्पनिको  विवरण सहितको रोजगार अनुमती पत्र जारी  भैसकेपछी कम्पनिले श्रम सम्झौता पठाउनेछ । २०२३ को पाचौं चरण अन्तर्गत  जारी हुनेमा सबैभन्दा धेरै उत्पादन मुलक क्षेत्रमा रहेका छन भने सबैभन्दा थोरै जहाज निर्माण कम्पनीमा रहेका छन्। छनौट हुने कामदारको संख्या र क्षेत्र यस प्रकार रहेका छ...
अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने

अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा अर्घाखाँची सम्पर्क मन्च द कोरियाले नोभेम्बर ११ तारिख शनिबार साँझ ५ बजे देखि देङ्देमुनको निक ट्राभलको हलमा सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ आयोजना गर्ने भएको छ। "प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरुको प्रतिबद्धता" भन्ने मुल नारा लिएर सन् २०१० मा स्थापित सम्पर्क मन्चले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ।  परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन अर्घाखाँचीको अर्घानिक नाचको साथै देउसी भैलो गर्न लागिएको हुदा नेपालिबासी कोरियामा रहनुहुने सम्पुर्ण नेपालिहरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। ADVERTISEMENT...
युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
  ‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’ काठमाडौं – आगामी शुक्रबार अर्थात् कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित सिनेमा ‘दिमाग खराब’ सेन्सर पास भएको छ । आइतबार सिनेमाले केन्दीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो । सेन्सरमा सिनेमा हेरेका पदाधिकारीले सिनेमा उत्कृष्ट बनेको भन्दै तारिफ गरेका छन् । सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई देशको समसामायिक कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो निर्माता रौनक विक्रम कडेलले बताए । निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेको सिनेमा भएकोले पनि सिनेमा दर्शकमाझ प्रतिक्षामा छ । सिनेमाले युनिभर्सल सर्टिफिकट पाएसँगै सवै उमेर समुहका दर्शकले सिनेमा सजिलै हेर्न पाउने भएका छन् । निर्माण टिमले सिनेमाको प्रचार प्रसारमा कुनै कसर बाँकी राखेको छैन् । व्य...
पोखरा माहानगरको टिम सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा माहानगरको टिम सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
  पोखराको हरित यातायात प्रणाली विकास परियोजनाको लागि कोरियन सरकारको निमन्त्रणामा दक्षिण कोरिया आउनु भएको माहानगरको टोलि सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा माहानगरको तर्फबाट प्रशासकीय अधिकृत श्याम कृष्ण थापाले भ्रमणको उदेश्य र माहानगरले पोखराको यातायात व्यवस्थापनमा कोरियालि सरकारको सहकार्य बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा पोखरा माहानगर पालिकाका प्रशासकीय अधिकृत श्याम कृष्ण थापा, पोखरा माहानगरपालिका १६ का अध्यक्ष साथै यातायात समिती उपाध्यक्ष अमृत तिमिल्सिना , इन्जिनियर सुदिप दवाडी साथै लेखा अधिकृत अर्जुन बराल सहभागी हुनुहुन्थ्यो । साथै कास्की परिवार बाट अध्यक्ष सन्तोष पौडेल , संरक्षक प्रबिण गिरि , बरिस्ठ सल्लाहकार आरती ह्याल्मो , कास्की परिवार सातौं कार्यसमिति सल्लाहकार लक्ष्मी गुरुङ, माहासचिव अशोक कुमार थ...
आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’, सोमपाललाई ‘माइलस्टोन अफ द डे’को पुरस्कार

आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’, सोमपाललाई ‘माइलस्टोन अफ द डे’को पुरस्कार

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
  आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’, सोमपाललाई ‘माइलस्टोन अफ द डे’को पुरस्कार  काठमाडौं – आगामी टिट्वान्टी क्रिकेट विश्वकपको अभुतपूर्व यात्रामा प्रवेश गर्न सफल नेपाली टोलीका लागि उच्च स्तरीय प्रदर्शन गरेका खेलाडीलाई निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ निर्माण पक्षले आफ्नो पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ । युएईसँगको म्याचमा ‘दिमाग खराब म्यान अफ द म्याच’ र ‘बेस्ट सर्ट्स अफ द डे’का लागि आशिफ शेखलाई नगद पुरस्कार प्रदान गरेको छ । यी दुई शीर्षकमा शेखले क्रमशः ५० तथा १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ‘म्यान अफ द म्याच’को पुरस्कार सिनेमाका प्रमुख अभिनेता खगेन्द्र लामिछाने तथा सुमन कार्कीले प्रदान गरे भने अभिनेत्री स्वस्तिमा खड्का बेस्ट सर्ट्स अफ ट डेको पुरस्कार प्रदान गरिन् । यस्तै अभिनेत्री सुपुष्पा भट्टले २५ हजार न...
“पशुपति प्रसाद २” भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का

“पशुपति प्रसाद २” भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
"पशुपति प्रसाद २" भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको मोक्पो सहरमा नोभेम्बर १२ तारिख प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन भएर राम्रो समिक्षा बटुलिरहेको चलचित्र मोक्पो साम्हो साझा चौतारी ले "सस्थाको खेलकुद विकासको कोष प्रवर्द्धन तथा विकासको लागि" प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।  मोक्पो सहरको samho-eup office seobu Branch Hyundai samho (한마음 회관) मा 12 बजे प्रदर्शन हुने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्...