Advertisement
Advertisement

दक्षिण कोरियाले २०२३ को पाँचौं चरणमा लगभग १३ हजार जना कामदार छनौट गर्ने ,छनौट मिति सार्वजनिक

Advertisement
Advertisement

 

दक्षिण कोरियाले २०२३ को पाँचौं चरणमा लगभग १३ हजार जना कामदार छनौट गर्ने ,छनौट मिति सार्वजनिक

मिन बि क सौल दक्षिण कोरिया

दक्षिण कोरियाले २०२३ को लागि पाँचौ चरणको छनौट मिति र संख्या सार्वजनिक गरेको छ । पाचौं चरणमा १२,९०० जना छनौटमा परेका  कामदारको कोरियाको मानव संसाधन केन्द्र hrd ले  रोजगार अनुमती पत्र जारी  गर्नेछ। रोजगार अनुमती पत्र जारी गरिसकेपछी कामदारको कोरिया प्रवेशको पहिलो चरणको प्रकृयामा सम्मिलित  हुनेछन । कोरियन भाषा पास गरेर रोष्टरमा ब्यक्तिगत  विवरण प्रमाणित  भएकाहरुलाई कम्पनिको  विवरण सहितको रोजगार अनुमती पत्र जारी  भैसकेपछी कम्पनिले श्रम सम्झौता पठाउनेछ ।

२०२३ को पाचौं चरण अन्तर्गत  जारी हुनेमा सबैभन्दा धेरै उत्पादन मुलक क्षेत्रमा रहेका छन भने सबैभन्दा थोरै जहाज निर्माण कम्पनीमा रहेका छन्। छनौट हुने कामदारको संख्या र क्षेत्र यस प्रकार रहेका छन्

उत्पादन मुलक क्षेत्रको  ५,००० जना

कृषि तथा पशुपालन क्षेत्र तर्फ ३,००० जना ,

मत्स्यपालन तर्फ  :१,००० जना  ,

निर्माण तर्फ  १,०००   जना ,

सेवातर्फ  २,५०० जना
जहाज निर्माण तर्फ ४०० जना रहेका छन ।
कामदारको आवश्यकताको दर्ता गर्ने मिति २०२३-११-२० देखि २०२३-११-३० सम्म रहेको छ भने यसको नतिजा कम्पनीलाई मेसेज मार्फत पठाउने छ। कामदार छनौट गर्न पाउने कम्पनीले रोजगारी सृजना गर्न अनुमति पाउने छन।
जसमा

उत्पादन र जहाज निर्माण क्षेत्र तर्फ -2023.12.14 देखि  12.20
साना कम्पनीहरु : २०२३ .१२.21 ~ १२.२६

-・अतिरिक्त रोजगार अनुमति जारी गर्ने मिति : २०२३ .१२.२८~१२.२९
सम्म रहनेछ ।

कामदारको  रोजगार अनुमती पत्र  जारी गरिसकेपछी कम्पनिको तर्फबाट  रोजगार सम्झौतापत्र पठाईनेछ र इपिएस प्रणाली अन्तर्गत  रोजगार सम्झौता पत्रमा हस्ताक्षर गरि सम्झौता हुनेछ । र इपिएसको प्रणाली अन्तर्गत कोरिया प्रवेश गराईनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×