Advertisement
Advertisement

अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने

Advertisement
Advertisement

अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने

विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा अर्घाखाँची सम्पर्क मन्च द कोरियाले नोभेम्बर ११ तारिख शनिबार साँझ ५ बजे देखि देङ्देमुनको निक ट्राभलको हलमा सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ आयोजना गर्ने भएको छ।

“प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरुको प्रतिबद्धता” भन्ने मुल नारा लिएर सन् २०१० मा स्थापित सम्पर्क मन्चले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ। 

परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन अर्घाखाँचीको अर्घानिक नाचको साथै देउसी भैलो गर्न लागिएको हुदा नेपालिबासी कोरियामा रहनुहुने सम्पुर्ण नेपालिहरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ

ADVERTISEMENT

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×