Advertisement
Advertisement

Day: २० कार्तिक २०८०, सोमबार १३:२८

अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने

अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा अर्घाखाँची सम्पर्क मन्च द कोरियाले नोभेम्बर ११ तारिख शनिबार साँझ ५ बजे देखि देङ्देमुनको निक ट्राभलको हलमा सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ आयोजना गर्ने भएको छ। "प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरुको प्रतिबद्धता" भन्ने मुल नारा लिएर सन् २०१० मा स्थापित सम्पर्क मन्चले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ।  परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन अर्घाखाँचीको अर्घानिक नाचको साथै देउसी भैलो गर्न लागिएको हुदा नेपालिबासी कोरियामा रहनुहुने सम्पुर्ण नेपालिहरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। ADVERTISEMENT...
युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
  ‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’ काठमाडौं – आगामी शुक्रबार अर्थात् कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित सिनेमा ‘दिमाग खराब’ सेन्सर पास भएको छ । आइतबार सिनेमाले केन्दीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो । सेन्सरमा सिनेमा हेरेका पदाधिकारीले सिनेमा उत्कृष्ट बनेको भन्दै तारिफ गरेका छन् । सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई देशको समसामायिक कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो निर्माता रौनक विक्रम कडेलले बताए । निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेको सिनेमा भएकोले पनि सिनेमा दर्शकमाझ प्रतिक्षामा छ । सिनेमाले युनिभर्सल सर्टिफिकट पाएसँगै सवै उमेर समुहका दर्शकले सिनेमा सजिलै हेर्न पाउने भएका छन् । निर्माण टिमले सिनेमाको प्रचार प्रसारमा कुनै कसर बाँकी राखेको छैन् । व्य...
आजको राशिफल : २०८० कार्तिक २० गते (सोमवार)

आजको राशिफल : २०८० कार्तिक २० गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारको क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज चिन्ता हटेर मन हलुका हुनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ, तर व्यक्तिगत खुसीका लागि किनमेल र धन खर्च बढ्न पनि सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी ...