Advertisement
Advertisement

आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’, सोमपाललाई ‘माइलस्टोन अफ द डे’को पुरस्कार

Advertisement
Advertisement

 

आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’, सोमपाललाई ‘माइलस्टोन अफ द डे’को पुरस्कार


 काठमाडौं – आगामी टिट्वान्टी क्रिकेट विश्वकपको अभुतपूर्व यात्रामा प्रवेश गर्न सफल नेपाली टोलीका लागि उच्च स्तरीय प्रदर्शन गरेका खेलाडीलाई निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ निर्माण पक्षले आफ्नो पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ ।

युएईसँगको म्याचमा ‘दिमाग खराब म्यान अफ द म्याच’ र ‘बेस्ट सर्ट्स अफ द डे’का लागि आशिफ शेखलाई नगद पुरस्कार प्रदान गरेको छ । यी दुई शीर्षकमा शेखले क्रमशः ५० तथा १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ‘म्यान अफ द म्याच’को पुरस्कार सिनेमाका प्रमुख अभिनेता खगेन्द्र लामिछाने तथा सुमन कार्कीले प्रदान गरे भने अभिनेत्री स्वस्तिमा खड्का बेस्ट सर्ट्स अफ ट डेको पुरस्कार प्रदान गरिन् ।

यस्तै अभिनेत्री सुपुष्पा भट्टले २५ हजार नगद राशीको ‘माइलस्टोन अफ द डे’को पुरस्कार बलर सोमपाल कामीलाई प्रदान गरिन् । सोमपालले आजको खेलमा दुई विकेट लिएका थिए । आज मुलपानी क्रिकेट मैदानमा भएको सेमिफानल खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ ।

युएईलाई पराजित गरेसँगै नेपाल विश्वकप टिट्वान्टी आइसिसि एसिया छनौटको फाइनलमा पुगेको छ । फाइनलमा पुगेसँगै नेपाल अगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने विश्वकपमा छनौटसमेत भएको छ । नेपालले विश्वकप छनौटको फानल खेल भोलि ओमानसँग खेल्नेछ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि दर्शक सिनेमाको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×