Advertisement
Advertisement

“पशुपति प्रसाद २” भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का

Advertisement
Advertisement

“पशुपति प्रसाद २” भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का

विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको मोक्पो सहरमा नोभेम्बर १२ तारिख प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन भएर राम्रो समिक्षा बटुलिरहेको चलचित्र मोक्पो साम्हो साझा चौतारी ले “सस्थाको खेलकुद विकासको कोष प्रवर्द्धन तथा विकासको लागि” प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।

 मोक्पो सहरको samho-eup office seobu Branch Hyundai samho (한마음 회관) मा 12 बजे प्रदर्शन हुने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीवन कथा बोल्छ ।

खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको फिल्ममा खगेन्द्र र वर्षा सिवाकोटी विशेष भूमिका छ । फिल्मको एक गीतमा आँचल शर्माको समेत नृत्य छ । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको सङ्गीत रहेको फिल्म टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको हो । दक्षिण कोरियामा NAMASTE(FYAFULLA) NEPAL-KOREA DIGITAL PVT LTD ले प्रदर्शन अधिकार पाए सगै दक्षिण कोरियाको धेरै सहरमा प्रदर्शन अधिकार बिक्रि भैसकेर प्रदर्शन समेत भैसकेको छ।

 नोभेम्बर १२ तारिख मोक्पो मा प्रदर्शन हुन लागेको चलचित्रको को लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउदै‌ मोक्पो वरिपरी रहनुहुने नेपाली दाजु भाई तथा दिदि बहिनीहरु लाई चलचित्र हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा एकबद्धता जनाउन सम्पूर्णलाई निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागि हार्दिक आह्वान गरेको छ।

विस्तृत जानकारी:

मिति :-2023-11-12 तारिक आइतबार

स्थान :-Samho-eup Office seobu Branch Hyundai Samho (한마음 회관)

शुल्क :- 20000 वन 

ढोका खुल्ने समय :- ठिक 12 बजे

सम्पर्कको लागी

बसन्त बाबु बस्नेत 01059302224

बिना मगर 010-6850-6622

सन्देश लिम्बु 010-2056-9501

रिक्की गुरुङ 010-4409-5378

विक्रम गुरुङ 01074584259

 इन्द्र श्रेष्ठ 01021342796

सौगात रावल 01082139108

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×