Advertisement
Advertisement

पोखरा माहानगरको टिम सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement
Advertisement

 

पोखराको हरित यातायात प्रणाली विकास परियोजनाको लागि कोरियन सरकारको निमन्त्रणामा दक्षिण कोरिया आउनु भएको माहानगरको टोलि सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा माहानगरको तर्फबाट प्रशासकीय अधिकृत श्याम कृष्ण थापाले भ्रमणको उदेश्य र माहानगरले पोखराको यातायात व्यवस्थापनमा कोरियालि सरकारको सहकार्य बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा पोखरा माहानगर पालिकाका प्रशासकीय अधिकृत श्याम कृष्ण थापा, पोखरा माहानगरपालिका १६ का अध्यक्ष साथै यातायात समिती उपाध्यक्ष अमृत तिमिल्सिना , इन्जिनियर सुदिप दवाडी साथै लेखा अधिकृत अर्जुन बराल सहभागी हुनुहुन्थ्यो ।
साथै कास्की परिवार बाट अध्यक्ष सन्तोष पौडेल , संरक्षक प्रबिण गिरि , बरिस्ठ सल्लाहकार आरती ह्याल्मो , कास्की परिवार सातौं कार्यसमिति सल्लाहकार लक्ष्मी गुरुङ, माहासचिव अशोक कुमार थापा ,सचिव रबिन्द्र ओझा , कोषाध्यक्ष गरिमा ह्याल्मो , सहस्य रुप गुरुङ , इन्जिनियर साथै सातौं कार्यसमिति सचीव भरत सुवेदी साथै कास्केली दाजुभाइ दिदी बहिनिहरु सहभागी हुनुहुन्थ्यो ।

कास्की परिवारका संरक्षक साथै गण्डकी प्रदेश समाजका अध्यक्ष प्रवीण गिरिले सस्था स्थापानाको उदेश्य र त्यसको गतिविधि बारे साथै सस्थाले माहानगरपालिका सङ्ग सहकार्य गरि नेपालमा महत्त्वपूर्ण कार्यहरु गर्न सक्ने भनाइ राख्नु भएको थियो ।
इन्जिनियर भरत सुवेदीले पोखरा माहानगर पालिका सङ्ग कोरियामा रहनु भएका विज्ञहरुले सहकार्य गरेर महत्त्वपूर्ण कायहरु गर्न सकिने जानकारी गराउनु भएको थियो ।
साथै अध्यक्ष सन्तोष पौडेल द्वारा आगामी दिनमा माहानगर र कास्कि परिवार दक्षिण कोरियाको सहकार्य थप मजबुत हुने बिश्वास व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×