Advertisement
Advertisement

Breaking News

जिल्ला प्रशासन कार्यालय भक्तपुरको फेसबुक पेजमा अश्लील सामग्री पोस्ट, ह्याक भएको आशंका

जिल्ला प्रशासन कार्यालय भक्तपुरको फेसबुक पेजमा अश्लील सामग्री पोस्ट, ह्याक भएको आशंका

Breaking News, Breaking news 1, Breaking news 3, अपराध, जानकारी
  काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आधिकारिक फेसबुक पेजमा अश्लील भिडिओ सामग्री पोस्ट भएको पाइएको छ । उक्त पेजमार्फत शनिवार त्यस्तो सामग्री पोस्ट भएको हो । कार्यालयको आधिकारिक वेबसाइटमा लिङ्क गरिएको सो फेसबुक पेजमा १० अक्टोबर २०२२ का दिन जिल्ला प्रहरी परिसर, भक्तपुरको पोस्ट शेयर गरिएको छ, जुन उक्त पोस्ट आउनुभन्दा अगाडिको अन्तिम पोस्ट हो । त्यसपछि निस्क्रिय रहेको उक्त पेजमार्फत अश्लील सामग्री पोस्ट राखेको देखिएपछि ह्याक भएको आशंका गरिएको छ । यसबारे सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलासँग बुझ्दा आफूलाई यसबारे केही थाहा नभएको र बुझ्न लगाउने जानकारी दिए । उक्त पेजबाट पोस्ट गरिएको भिडिओमा विभिन्न ह्यासट्यागहरूसहित क्याप्सन राखिएको छ । जसमा क्लिक गर्दा उस्तै प्रकारका अश्लील सामग्री देखिन्छन् ।...
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम” गर्दै 

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम” गर्दै 

Breaking News, जानकारी, राष्ट्रिय खबर, समाचार, स्वास्थ्य
  कमला केसी/विशाल आवाज:दक्षिण कोरियामा रहेको गण्डकी प्रदेश समाजले स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउने उद्धेश्यश्यले गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्ने भएको छ । समाजले आगामी शनिवारदेखि हरेक महिनाको दुईवटा कार्यक्रम संचालन गर्न थालेको हो । प्रवासमा रहेका नेपालीहरुमा हुने स्वास्थ्य सम्वन्धि समस्या र जिज्ञासाको समाधानका लागि यो कार्यक्रम संचालन गर्न थालिएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । पोखरामा रहेको ओम हस्पिटल डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालि र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टर प्रालिसँगको सहकार्यमा स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्न थालिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश समाजका हेल्थ डेस्क संयोजक एबं गण्डकी प्रदेश समाजका उपाध्यक्ष देवी गौतमका अनुसार कार्यक्रम संचालनकमा लागि दुवै अस्पतालसँग सम्झौता समे...
सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर

सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर

Breaking News, Breaking news 1, Breaking news 3
  सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर काठमाडौँ । तेह्रथुमबाट एक जना स्थायी शिक्षकले केही समय अगाडि राजीनामा दिए । २०७९ को चैतमा शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नियुक्ति लिएका ती शिक्षक केही दिन अगाडिमात्रै राजीनामा दिएर दक्षिण कोरिया प्रस्थान गरेका हुन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा पढेर परीक्षा दिँदै उनी वैदेशिक रोजगारीका लागि कोरिया पुगेका हुन् । नेपालमा जागिर गरेर आफ्नो जीविकोपार्जन गर्न गाह्रो हुने भन्दै उनले कोरियन भाषाको समेत तयारी गर्दै आएका थिए । उनीजस्ता शिक्षकका साथै निजामती क्षेत्रका तल्लो दर्जाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीजस्ता सरकारी सेवाबाट राजीनामा गरेर कोरिया जाने धेरै छन् । केही दिन अगाडि सशस्त्र प्रहरीका एक जना असईले ईपीएस कोरिया शाखाका प्रमुखसँग एउटा जिज्ञासा राखे । ड्युटीमा खटिरहेका ती असईले ...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको प्रथम साधारणसभा डिसेम्वर २४ मा हुने

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको प्रथम साधारणसभा डिसेम्वर २४ मा हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
कमला केसी/विशाल आवाज :दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा ग यहि डिसेम्वर २४ तारिख आइतवार साधारण सभा सउलमा हुने भएको छ । समाजको गत आइतवार सम्पन्न वैठकले २४ तारिखमा सिओलमा साधारण सभा गर्ने निणर्य गरेको हो । साधारणसभाको सहआयोजकमा गण्डकी प्रदेशका ११ वटै जिल्ला समिति रहेका छन् । वैठकमा साधारण सभा के कसरी संचालन गर्ने के कसरी प्रतिनिधिहरुको सहभागिता गराउने लगायतका विषयमा छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभामा कोरियामा रहेका केन्द्रीय स्तरका संस्था, प्रदेश स्तरीय संस्था, जिल्ला अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार सवैलाई आमन्त्रण गर्ने निणर्य भएको छ । त्यसैगरी वैठकमा तीन सय जना सम्मको सहभागिता रहने अनुमान गर्दै सोहि अनुसार पत्राचार, कार्यक्रम हल व्यवस्थापन, खाजानास्ताको व्यवस्थापन गर्ने निर्णय समेत भएको अध्यक्ष गिरीले ...
तमू धीं दक्षिण कोरियाले शर्मिला गुरुङ लगायत कलाकारको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०” मनाउदै 

तमू धीं दक्षिण कोरियाले शर्मिला गुरुङ लगायत कलाकारको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०” मनाउदै 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज:तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्बर ३१ तारिख आइतबार का दिन SW컨벤션센터예식장 ११ 층 मा गायिका शर्मिला गुरुङ, तमू चलचित्रकी नायिका/मोडल अस्मि गुरुङ, गायक तथा म्युजिक एरेन्ज तेजेन्द्र गुरुङ लगायत स्थानीय कलाकारहरुको साथमा "तमू ल्होसार कार्यक्रम-२०८०” गर्ने भएको छ। कोरिया बसाईको क्रममा तमूहरुलाई आइपर्ने विविध दुख, कष्ट तथा समस्याहरुलाई समाधान गर्ने, तमू भाषा, लिपी, भेष-भूषा, धर्म संस्कार र संस्कृतिको संरक्षण संवर्धन गर्ने, तमूहरुको आपसी एकता, सद्भाव अभिवृद्धि, समग्र तमू समुदायको वृहत्तर हित र तमू समुदायको उत्थान एवं देश विदेशमा रहेका संघ-संस्थाहरूसंग समन्वय गर्ने उदेश्य राखी सन १९९९ मा स्थापित गौरवशाली संस्था तमू धीं दक्षिण कोरियाले निरन्तर रुपमा तमूहरूको महान चाड एवं राष्ट्रिय पर्व तमू ल्होसार मनाउदै आईरहेका छ । विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू ध...
तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 मा ल्होसार मनाउने

तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 मा ल्होसार मनाउने

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, धर्म सस्कृति, मनोरञ्जन
  तमू धीं दक्षिण कोरिया केन्द्र सउलको शाखाको रुपमा 2018 मा स्थापित संस्था तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले दक्षिण कोरियाको दक्षिणी भेगमा बिभिन्न पेशा, ब्यबसायमा आवद्व गुरूङ दाजुभाई तथा दिदी बहिनीहरूलाई एकिकृत गर्दै, गैर गुरुङ नेपाली दाजुभाई दिदी बहिनीहरूलाई आमन्त्रण गरी ल्होसार मनाउँदै आएको थियो, त्यसैलाई निरन्तरता दिदैँ यसपाली पनि तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 आइतबार भव्य रूपमा ल्होसार मनाउने भएको हो । बिशेषत नेपालमा तिन प्रकारको ल्होसार/ल्होछार मनाईन्छ, गुरूङ जातिले पौष १५ मा तमू/गुरुङ ल्होसार, तमाङ जातिले माघको पहिलो हप्तामा सोनाम ल्होसार र शेर्पा जातिले फाल्गुन महिनामा ग्याल्पो ल्होसार, "तमू ल्होसार" गुरूङ जातिको महान तथा मौलिक राष्ट्रिय चाड हो, गुरूङ जातिले ल्हो सर्ने, परिवर्तन हुने, अर्थात पौष १५ देखि नयाँ बर्षको सुरू हुने अवसरमा नयाँ ल्होलाई स्वागत ग...
कोरियाको वुसानमा चासोक तङ्नाम-२०८०(येले तङ्बे-५०८३)डिसेम्बर २४ मा

कोरियाको वुसानमा चासोक तङ्नाम-२०८०(येले तङ्बे-५०८३)डिसेम्बर २४ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
  किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपालीहरुको राष्ट्रिय पर्व तथा लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम-२०८० नेपाल बाट आमन्त्रित गायक साहिल लिम्बु तथा स्थानिय कलाकारको बेजोड प्रस्तुतिमा किम्हे शहरको 가야 대학교 मा भव्यता साथ मनाऊने भएको छ। "प्रेदश नं १ को कोशी नाम खारेज गर।ऐतिहासिक पृष्ठ भुमि र पहिचानको आधारमा लिम्बुवान किरात पुन नामाङ्कन गर।" भन्ने नाराका साथ हुन गईरहेको चासोक तङ्नाम-२०८० यस वर्ष भने सँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम साथ साथै आफ्नो भाषा,कला, संस्कार,सँस्कृति अस्तित्व र पहिचान माथि राज्य बाट भईरहेको दमन र कोशी प्रदेश नाम खारेज विरुद्ध एक दबाबमुलक सन्देश दिने कार्यक्रम बन्ने संस्थाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताए। यक्थुङ चुम्लुङ बुसानले प्रत्येक वर्ष मनाउँदै आएको उधौली पर्व अघिल्लो वर्ष गायिका सुनिता थेगिम साथमा मनाएका थिए भने यस वर्ष भ्वाईस अफ नेपाल स...
जिन्छनको मेगा बक्समा पहिलो पटक “दिमाग खराब” नाइट सो डिसेम्बर १६ मा, सम्पुर्ण तयारी पुरा 

जिन्छनको मेगा बक्समा पहिलो पटक “दिमाग खराब” नाइट सो डिसेम्बर १६ मा, सम्पुर्ण तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’कोरियामै पहिलो पटक नेपाली चलचित्र नाइट सो त्यो पनी 진천 को बस टर्मिनलमा रहेको MEGABOX मा डिसेम्बर १६ तारिख बेलुकी ८ बजे प्रदर्शन हुने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन...
डिसेम्बर १७ मा “दिमाग खराब” ग्वाङ्जुमा प्रदर्शन हुदै, सम्पुर्ण तयारी पुरा 

डिसेम्बर १७ मा “दिमाग खराब” ग्वाङ्जुमा प्रदर्शन हुदै, सम्पुर्ण तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “खेलकुद स्तर उन्नती” ग्वाङ्जु एफ.सि ले 광주 광산구 하남산단 3 번로133-8 (하나근로자 종합복지관)मा दिउसो १ बजे ग्वाङ्जु मा प्रदर्शन गर्ने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुर...
डिसेम्बर १७ मा “दिमाग खराब” किम्फोमा प्रदर्शन हुदै, सम्पुर्ण तयारी पुरा

डिसेम्बर १७ मा “दिमाग खराब” किम्फोमा प्रदर्शन हुदै, सम्पुर्ण तयारी पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “जाजरकोट, रुकुम, सल्यान भूकम्प पीडित सहयोग तथा विपत राहत कोष स्थापनार्थ” creative ambition Nepal (CAN) ले डिसेम्बर १७ तारिख आइतबार 경기도 김포시 통진읍 조강로 132(마송 도서관) मा दिउसो १ बजे किम्फो मा प्रदर्शन गर्ने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछा...