Advertisement
Advertisement

कोरियाको वुसानमा चासोक तङ्नाम-२०८०(येले तङ्बे-५०८३)डिसेम्बर २४ मा

Advertisement
Advertisement

 

किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपालीहरुको राष्ट्रिय पर्व तथा लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम-२०८० नेपाल बाट आमन्त्रित गायक साहिल लिम्बु तथा स्थानिय कलाकारको बेजोड प्रस्तुतिमा किम्हे शहरको 가야 대학교 मा भव्यता साथ मनाऊने भएको छ। “प्रेदश नं १ को कोशी नाम खारेज गर।ऐतिहासिक पृष्ठ भुमि र पहिचानको आधारमा लिम्बुवान किरात पुन नामाङ्कन गर।” भन्ने नाराका साथ हुन गईरहेको चासोक तङ्नाम-२०८० यस वर्ष भने सँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम साथ साथै आफ्नो भाषा,कला, संस्कार,सँस्कृति अस्तित्व र पहिचान माथि राज्य बाट भईरहेको दमन र कोशी प्रदेश नाम खारेज विरुद्ध एक दबाबमुलक सन्देश दिने कार्यक्रम बन्ने संस्थाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताए।

यक्थुङ चुम्लुङ बुसानले प्रत्येक वर्ष मनाउँदै आएको उधौली पर्व अघिल्लो वर्ष गायिका सुनिता थेगिम साथमा मनाएका थिए भने यस वर्ष भ्वाईस अफ नेपाल सिजन-४ मा कोच प्रविशा अधिकारीको टिम बाट फाईनल पुग्न सफल साहिल लिम्बु साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिमा “चासोक तङ्नाम-५०८३ मनाऊने भएको हो ।साथै उक्त शुभकामना आदान प्रदान तथा बहुसँस्कृतिक कार्यक्रममा कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

मिति : २०२३/१२/२४

समय : ११ः३० बजे

स्थान: 가야 대학교

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×