Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको प्रथम साधारणसभा डिसेम्वर २४ मा हुने

Advertisement
Advertisement

कमला केसी/विशाल आवाज :दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा ग यहि डिसेम्वर २४ तारिख आइतवार साधारण सभा सउलमा हुने भएको छ ।

समाजको गत आइतवार सम्पन्न वैठकले २४ तारिखमा सिओलमा साधारण सभा गर्ने निणर्य गरेको हो । साधारणसभाको सहआयोजकमा गण्डकी प्रदेशका ११ वटै जिल्ला समिति रहेका छन् । वैठकमा साधारण सभा के कसरी संचालन गर्ने के कसरी प्रतिनिधिहरुको सहभागिता गराउने लगायतका विषयमा छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभामा कोरियामा रहेका केन्द्रीय स्तरका संस्था, प्रदेश स्तरीय संस्था, जिल्ला अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार सवैलाई आमन्त्रण गर्ने निणर्य भएको छ । त्यसैगरी वैठकमा तीन सय जना सम्मको सहभागिता रहने अनुमान गर्दै सोहि अनुसार पत्राचार, कार्यक्रम हल व्यवस्थापन, खाजानास्ताको व्यवस्थापन गर्ने निर्णय समेत भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

सिंगो गण्डकी प्रदेश समाजको साधारण सभा भएकाले उक्त कार्यक्रम भन्दा एक साता अघि जिल्ला स्तरका कार्यक्रम आयोजना नगरिदिन पनि वैठकले अनुरोध गरेको छ ।

साधारण सभामा सहभागि हुने संस्थाहरुलाई संस्थागत प्रमाणपत्र प्रदान गर्ने समेत तयारी गरिएको छ । पहिलो चरणको वैठकमा भक्त थापा, दिपक श्रेष्ठ, भूमिराज भुसाल, सन्तोष पौडेल, मेघप्रसाद वाईवाले छलफलमा सहभागिता जनाउनुभएको थियो भने दोस्रो चरणको छलफलमा भूमिराज भुसाल, भक्त थापा, दिपक श्रेष्ठ र सन्तोष पौडेल सहभागि हुनु भएको थियो ।

साधारण सभामा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजना समेत निर्माण गरिने भएकाले सवैलाई उपस्थित भएर सभ्य र भव्य बनाउन सहयोग गरिदिन अध्यक्ष गिरीले आग्रह गर्नुभएको छ । कार्यक्रम विहान ११ बजे शुरु भई ४ बजे सम्पन्न हुने पनि उहाँले बताउनुभयो । सधारण सभा दुई चरणमा सम्पन्न हुने छ । शुरुमा उद्घाटन गर्ने र दोस्रो चरणमा बन्दसत्र हुने बताईएको छ ।

प्रवासी भूमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता भन्ने मुल नारा लिएर स्थापना भएको समाजले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×