बिशाल आवाज :फुटबल फन्ड सहयोगार्थ गर्ने उद्देश्यका साथ अन्यांड नेपाली समाज उल्सान ले नोभेम्बर १९ तारिक कोरियाको 울산 울주군 상북면 길천산업1길 17(상북면민운동장픗살장 मा “दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल सम्योजक भुवन राक्क्ष्य ले जानकारि दिए ।
बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको १६ टिम मात्रा सहभागि गराइने प्रतियोगितामा सहभागि हुन टिम दर्ताको लागि २०२३ नोभेम्बर १४ तारिक सम्ममा 𝐤𝐜 𝐃𝐢𝐩𝐞𝐧 को 𝐇𝐚𝐧𝐚 𝐁𝐚𝐧𝐤 मा रहेको खाता नम्बर ३४०९१०३३६९७६०७ मा एन्ट्री शुल्क ३ ला...
२३ कार्तिक २०८०, बिहीबार ०२:०२२३ कार्तिक २०८०, बिहीबार ०२:०२२३ कार्तिक २०८०, बिहीबार ०२:०२ by विशाल श्रेष्ठNo Comments
पहिलो “NRNA Korea Futsal कप 2023” हुने
बिशाल आवाज :नेपालिहरुको साझा संस्था गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ नोभेम्बर २६ तारिक कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal कप 2023” गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २०लाख कोरियन वोन प्रदान गरिने साथै सेमिफाइनलमा पुग्ने २ टीम ले समेत ३ लाख वोन प्राप्त गर्ने छन । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता ,उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित १/ १ लाख कोरियन वोन र अनुशासित टिमलाई समेत १ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक तथा NRNA कोरियाका कोषाघ्यक्ष यज्ञमान नायकले जानकारि दिए ।
...
२२ कार्तिक २०८०, बुधबार १०:०६२२ कार्तिक २०८०, बुधबार १०:०६२२ कार्तिक २०८०, बुधबार १०:०६ by विशाल श्रेष्ठNo Comments
‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक
शुक्रबारबाट बिश्वभर र 19 नोभेम्बर बात बाटा कोरियामा रिलिज हुने निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्द-रचना तथा संगीतमा तयार भएको हो ।
गीतमा स्वर पनि उनकै रहेको छ बने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाईसमेत देख्न सकिन्छ ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमाको यो गीतले भुईं मानिसको पीडाल...
२२ कार्तिक २०८०, बुधबार ०९:२३२२ कार्तिक २०८०, बुधबार ०९:२३२२ कार्तिक २०८०, बुधबार ०९:२३ by विशाल श्रेष्ठNo Comments
कोरियाको रोजगारीले नेपालमा सीप
सबिता खड्का / नागरिक दैनिक :
दक्षिण कोरियामा काम गरेर फर्केका एक युवाले त्यस देशमा काम गरेको अनुभवलाई सुन्दर ढङ्गले चित्रण गरेका छन्। उनी भन्छन्, ‘कोरिया एक सुन्दरी राजकुमारी हो। राजकुमारी हेर्दा जति राम्री देखिन्छिन्, त्यति धेरै उनका राम्रा स्वभाव तथा गुणहरू पनि छन्। त्यस्ती राम्री सुन्दरी र गुण भएकी राजकुमारीको पछि नलाग्ने मान्छे कमै होलान् ? ती राजकुमारी सबैकी प्यारी पनि हुन्छिन्। राजकुमारी जस्तै सुन्दर देश कोरिया हो।’
दोलखा स्थायी घर भई हाल चाबहिल बस्दै आएका उनी हुन्– संजिवकुमार गोले। कोरियाली उत्पादनको सिलसिलामा काम गर्दै आएका गोले नेपाल फर्किएको महिना दिन पनि भएको छैन। उनको सोच अब कोरिया तथा अन्य कुनै देश जाने छैन। उनका अनुसार विदेश गएर त्यहाँको सीप सिकेर स्वदेश फर्किनु नेपाललाई अझैँ विकसित मार्गतिर ढाल्नु हो।
‘त्यस्तो आन...
१८ कार्तिक २०८०, शनिबार ०३:२३१८ कार्तिक २०८०, शनिबार ०३:२३१८ कार्तिक २०८०, शनिबार ०३:२३ by विशाल श्रेष्ठNo Comments
पोखराको हरित यातायात प्रणाली विकास परियोजनाको लागि कोरियन सरकारको निमन्त्रणामा दक्षिण कोरिया आउनु भएको माहानगरको टोलि सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा माहानगरको तर्फबाट प्रशासकीय अधिकृत श्याम कृष्ण थापाले भ्रमणको उदेश्य र माहानगरले पोखराको यातायात व्यवस्थापनमा कोरियालि सरकारको सहकार्य बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पोखरा माहानगर पालिकाका प्रशासकीय अधिकृत श्याम कृष्ण थापा, पोखरा माहानगरपालिका १६ का अध्यक्ष साथै यातायात समिती उपाध्यक्ष अमृत तिमिल्सिना , इन्जिनियर सुदिप दवाडी साथै लेखा अधिकृत अर्जुन बराल सहभागी हुनुहुन्थ्यो ।
साथै कास्की परिवार बाट अध्यक्ष सन्तोष पौडेल , संरक्षक प्रबिण गिरि , बरिस्ठ सल्लाहकार आरती ह्याल्मो , कास्की परिवार सातौं कार्यसमिति सल्लाहकार लक्ष्मी गुरुङ, माहासचिव अशोक कुमार थ...
१७ कार्तिक २०८०, शुक्रबार ११:३४१७ कार्तिक २०८०, शुक्रबार ११:३४१७ कार्तिक २०८०, शुक्रबार ११:३४ by विशाल श्रेष्ठNo Comments
आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’, सोमपाललाई ‘माइलस्टोन अफ द डे’को पुरस्कार
काठमाडौं – आगामी टिट्वान्टी क्रिकेट विश्वकपको अभुतपूर्व यात्रामा प्रवेश गर्न सफल नेपाली टोलीका लागि उच्च स्तरीय प्रदर्शन गरेका खेलाडीलाई निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ निर्माण पक्षले आफ्नो पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ ।
युएईसँगको म्याचमा ‘दिमाग खराब म्यान अफ द म्याच’ र ‘बेस्ट सर्ट्स अफ द डे’का लागि आशिफ शेखलाई नगद पुरस्कार प्रदान गरेको छ । यी दुई शीर्षकमा शेखले क्रमशः ५० तथा १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ‘म्यान अफ द म्याच’को पुरस्कार सिनेमाका प्रमुख अभिनेता खगेन्द्र लामिछाने तथा सुमन कार्कीले प्रदान गरे भने अभिनेत्री स्वस्तिमा खड्का बेस्ट सर्ट्स अफ ट डेको पुरस्कार प्रदान गरिन् ।
यस्तै अभिनेत्री सुपुष्पा भट्टले २५ हजार न...
१५ कार्तिक २०८०, बुधबार १३:५२१५ कार्तिक २०८०, बुधबार १३:५२१५ कार्तिक २०८०, बुधबार १३:५२ by विशाल श्रेष्ठNo Comments
"पशुपति प्रसाद २" भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको मोक्पो सहरमा नोभेम्बर १२ तारिख प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन भएर राम्रो समिक्षा बटुलिरहेको चलचित्र मोक्पो साम्हो साझा चौतारी ले "सस्थाको खेलकुद विकासको कोष प्रवर्द्धन तथा विकासको लागि" प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।
मोक्पो सहरको samho-eup office seobu Branch Hyundai samho (한마음 회관) मा 12 बजे प्रदर्शन हुने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्...
१२ कार्तिक २०८०, आईतवार १४:२८१२ कार्तिक २०८०, आईतवार १४:२८१२ कार्तिक २०८०, आईतवार १४:२८ by विशाल श्रेष्ठNo Comments
डाइनामिक मोरङ कमिटी द.कोरिया द्दारा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण तथा बनभोज कार्यक्रम सम्पन्न
विशाल आवाज:डाइनामिक मोरङ कमिटी दक्षिण कोरिया ले अक्टोबर २८/२९ मा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण, ओन नाइट स्टे बनभोज तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ।
व्यस्तताका बाबजुद पनि परदेशमा रहेर आफ्नो चाडपर्व मनाउन प्रवासी हरु एक भइ कार्यक्रमलाई भब्य र सब्य तरिकाले सफल बनाउन सहयोग गर्नुहुने संरक्षक श्री चन्द्र फुयाल र श्री नवराज शिवकोटी तथा कार्यसमितिका सहित सम्पुर्ण सहभागी साथीहरूलाई आयोजकले हार्दिक आभार प्रकट गरेको छ।
पूर्वाञ्चल सरोकार समाज का अध्यक्ष गजेन्द्र शेर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागीता शुल्क पुरुषको लागि ९ मान वन र महिलाको लागि ६ मानवन तोकिएको थियो। 서울 강북구 삼양로 181 길 206 소귀골 백운산장 मा आयोजित कार्यक्रममा उपस्थीत सम्पुर्ण लाइ धन्यवाद दिदै आयोजकको तर...
११ कार्तिक २०८०, शनिबार ०४:०७११ कार्तिक २०८०, शनिबार ०४:०७११ कार्तिक २०८०, शनिबार ०४:०७ by विशाल श्रेष्ठNo Comments
चौथो डेउ कप फुटसल प्रतियोगिताको अन्तिम तयारी पुरा टाइसिट वितरण सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" यहि अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुन गइरहेको दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" को अन्तिम तयारी पुरा भएको छ।
बिहान ८ बजे देखि सुरुवात हुने प्रतियोगितामा 32 ओटा टिम सहभागी छन्।आयोजकले टाइसिट र नियमहरू निकाल्दै पहिलो खेल ग्रिन नेपालB र डेउ एफ सि ले पहिलो खेल ८ बजे सुरुवात गरेर टाइसिट अनुसार फाइनल खेल ४ बजे सकाउने छन्।
खेलको टाइसिट निम्नानुसार छ:
खेलको नियम निम्नानुसार छ:
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन व...
१० कार्तिक २०८०, शुक्रबार १३:५२१० कार्तिक २०८०, शुक्रबार १३:५२१० कार्तिक २०८०, शुक्रबार १३:५२ by विशाल श्रेष्ठNo Comments
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् ।कोरिया — अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् । आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौं डान प्राप्त गरेका हुन् ।
लामो समयदेखि तेक्वान्दोमा लागेका क्षेत्रीले खेलाडीका रूपमा विश्व वरीयताको जी टू प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक जितेका थिए ।
तेक्वान्दोमा पुर्याएको योगदानको कदरस्वरुप क्षेत्रीलाई कोरियाली सरकारले सन् २०१८ मा मानार्थ नागरिक पदवी प्रदान गरेको थियो । क्षेत्रीले सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्स पनि उत्तीर्ण गरेका थिए ।
कोरियामा व्यवसाय साथसाथै खेलकुद र राजनितीमा पनि सक...